कांग्रेस घोराही नगर समितिले भन्योः मयेर अरुलाई छाड्न सकिँदैन

दाङ– नेपाली कांग्रेस घोराही नगर समितिले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मूल्यांकन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ। नगर समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिस्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो। गठबन्धनमा भागबन्डा गर्दा घोराही उपमहानगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारले […]