नेपाल टेलिकमको 'नमस्ते पे' सेवा सुरु

काठमाडौँ- नेपाल टेलिकमले 'नमस्ते पे' को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । अब नेपाल टेलिकमका प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप,यूएसएसडी कोडमार्फत डिजिटल कारोबार गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल कारोबार गर्नसक्ने  टेलिकमले जनाएको छ । …

सम्बन्धित सामग्री

जुम्लामा नेपाल टेलिकम र वर्ल्ड लिङ्ककाे अप्टिकल फाइबरमा समस्या

कालीकाेट – जुम्लामा नेपाल टेलिकम र वर्ल्ड लिङ्ककाे अप्टिकल फाइबरमा समस्या आएकाे छ । अप्टिकल फाइबर राम्राेसँग नचल्दा नेट र ल्यान्डलाइन फोनमा दिनैभर समस्या आएको छ । सुर्खेतदेखि जुम्ला–कालीकोटसम्म झन्डै २८ किलोमिटर दुरीको क्षेत्रमा समस्या आएर सेवाविहीन भएको हो । अहिलेसम्म पनि समस्या कायमै छ । यसअघि केहीबेर मोबाइल सेवा पनि अवरुद्ध भएर फोन नचल्ने समस्या भएको थियो तर पछि मोबाइलको नेटवर्क भने आएको छ । दिनैभर नेटमा समस्या आएका कारण विभिन्न कार्यालयमा गर्नुपर्ने काम अवरुद्ध भएको छ । प्राविधिकले मर्मतका लाग...

गोसाइँकुण्डमा भिस्याट प्रविधिबाट मोबाइल सेवा

काठमाडौं, भदौ १३ । रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु–जी प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो । […]

जेनेरेटर चलाएर टेलिकमका सेवा सुुचारु

सिमकोट – नेपाल टेलिकम हुम्ला शाखाले जेनेरेटर सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ। हिल्दुुम विद्युत् वितरण केन्द्रले दैनिक लोडसेडिङ कार्यतालिका बढाएपछि टेलिकमले आफ्ना सेवा जेनेरेटर चलाएर सञ्चालन गर्नुपरेको हो। नेपाल टेलिकम हुम्ला शाखाकी प्रमुख रिजिआङ्मुु लामाले बाध्यतावश जेनेरेटर सञ्चालन गरेर नेपाल टेलिकमका सेवा सुुचारु गर्नुपरेको बताइन्। हिल्दुुम विद्युत् वितरण केन्द्रले दैनिक १८ घण्टासम्म लोडसेडिङ […]

गल्याङ र करादीबजारमा नेपाल टेलिकमको एफटिटिएच सेवा सुरु

काठमाडौँ – नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ। पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफूले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए। उनका अनुसार नेपाल टेलिकमले ग्रामीण […]

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा सुरू

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूणर् माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । यसले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।  पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफुले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

काठमाडौं, ६ भदौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ । साथै, करादीबजारमा एफटिटिएच सेवा सुचारु भएसँगै अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आपूmले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज […]

सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा मोबाइल सेवा अवरुद्ध

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा नेपाल टेलिकम सेवा प्रदायक रही सञ्चालित नमस्ते मोबाइलको नेटवर्क करिब ५ दिन अवरुद्ध भएको छ।...

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरु

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।

एक सातादेखि जुम्लाको हिमामा टेलिफोन सेवा अवरुद्ध

जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो। टावरको...

उच्च गतिको इन्टरनेट एफटिटिएच सेवा वितरण

बुडर बजारलगायत अन्य अन्य निजी घर तथा कार्यालयमा उक्त सेवा वितरणका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम राजपुरले जनाएको छ। जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, दिपायल तथा सिलगढीमा उक्त सेवा वितरण गरिएपछि अहिले यहाँका अन्य बजारमा सेवा वितरण गर...