नेपाली रेलको आज उद्घाटन, भोलिदेखि नियमित चल्ने

काठमाण्डाै – जनकपुर– जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लाग्नुभएको हो । आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्द...

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ । नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ । थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो । समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको […]

आज नेपाली टोपी दिवस मनाइँदै

काठमाण्डाै - आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस  मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विश...

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं।नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने कांग्रेस पार्टी कार्यालयले बताएको छ।छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ।महोत्तरीमा बिहीबार दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि लगाइएको निषेधाज्ञा हटाइएको छ।नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्।अन्डर १५ नेपाली महिला फुटबल टोली आज बङ्लादेश जाँदै छ।

नेपाली यू–२० टोली आज स्वदेश फर्किदै

नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली आज दिउँसो नेपाल फर्कने जनाएको हो ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो । समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा

नेपाली टोली आज थाइल्याण्ड प्रस्थान गर्ने

नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली थाइल्याण्ड जान लागेको हो । नेपाली टोली अपरान्ह १२ बजे पछि थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको एन्फाले आइतबार नै बिदाइ गरिसकेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा

आज नेपाली टोपी दिवस

काठमाडौं । नयाँ वर्ष २०२२ को पहिलो दिन आज (शनिबार) नवौं नेपाली टोपी दिवस पनि मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले […]

नेपाली कांग्रेसको मतगणना आज सकिने

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी मतगणना आज (बुधबार) सकिने भएको छ।दलित, जनजाति, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशनअन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको हो।नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा निर्वाचन समितिका आयुक्त गोपाल घिमिरेका अनुसार अब तीनवटा क्लस्टरको मतगणना बाँकी रहेको बताए।उनले करिब दुई हजारको संख्यामा मत गणना गर्न बाँकी रहेको र आज साँझ अबेरसम्म नतिजा आइसक्ने जानकारी दिए।निर्वाचन आयुक्त घिमिरेले भने, ‘तीनवटा क्लस्टरम

अफगानिस्तानबाट आज रातिसम्म सबै नेपाली आइपुग्दै

काठमाडौं :  अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म स्वदेश फर्किदैछन्। अफगानिस्तानले आजसम्मका लागि उद्धारको लागि समय दिएकाले सबैलाई त्यहाँबाट उद्धार गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै नेपाली सम्भव भएसम्म काठमाडौं आइपुग्ने र नभए अफगानिस्तान छाडेर अन्य देशमा गएर बस्नेछन्। अफगानिस्तनाबाट हालसम्म ८ सय २८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। अव झन्डै दुई सय नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन्। स्वदेश फर्किएका नेपाल

अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका ६१ जना नेपाली आज बिहान नेपाल आइपुगेका छन् । अफगानिस्तानको बेलायतकाे दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ६१ जना नेपाली कतार एयरवेजबाट आज बिहान ९ बजेर १५ मिनेटमा नेपाल आइपुगेका हुन । अफगानिस्तानस्थित ब्रिटिस एम्बेसीमा कार्यरत ८६ नेपाली सुरक्षा गार्डमध्ये ६१ जनालाई बेलायतले उद्दार गरी नेपाल ल्याएकाे हाे । बाँकी २५ […]

नेपाली फुटबल टोली आज कुवेत जाँदै

काठमाडौं: नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपाल अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ। नेपाली टोली आज इराकबाट स्थलमार्गबाट हुँदै बेलुकी ६ बजे कुवेत प्रस्थान गर्नेछ। दुईघण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगिने टिम म्यानेजर मधुसुधन उपाध्यायले जनाए। विश्वकप छनोट अन्तर्गतको बाँकी खेलको तयारीमा…