अफगानिस्तानबाट आज रातिसम्म सबै नेपाली आइपुग्दै

काठमाडौं :  अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म स्वदेश फर्किदैछन्। अफगानिस्तानले आजसम्मका लागि उद्धारको लागि समय दिएकाले सबैलाई त्यहाँबाट उद्धार गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै नेपाली सम्भव भएसम्म काठमाडौं आइपुग्ने र नभए अफगानिस्तान छाडेर अन्य देशमा गएर बस्नेछन्। अफगानिस्तनाबाट हालसम्म ८ सय २८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। अव झन्डै दुई सय नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन्। स्वदेश फर्किएका नेपाल

सम्बन्धित सामग्री

अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, शुक्रबार १६५ जनाको आगमन

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ ।  आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् ।  हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश आएकाहरुमा  काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् । काठमाडौँ आइपुुगेकाहरुलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ

अफगानिस्तानबाट आज थप १६५ जना स्वदेश फिर्ता

काठमाडौँ - अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ ।  शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश …

अफगानिस्तानबाट आज थप १६५ जना स्वदेश फिर्ता

काठमाडौँ - अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ ।  शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश …

अफगानिस्तानबाट बुधवार दिउँसाेसम्म दुई सय ८८ नेपाली काठमाण्डाै आइपुगे

काठमाण्डाै – अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ८८ जना नेपाली स्वदेश आइपुगेका छन् । हिजो मङ्गलवार बिहान एक सय १८ जना, राति ८४ जना, आज बुधवार बिहान ६५ जना र दिउँसो २५ जना गरी दुई सय ८८ जना काठमाण्डाै आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह गरेको छ । अहिलेसम्म दुई सय ९६ जनाले नाम दर्ता गराएकोमा नाम दर्ता गराएकामध्ये १६ जनालाई ...

अफगानिस्तानबाट थप ७२ जना नेपाली स्वदेश फिर्ता

भदौ २, काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली बुधवार बिहान स्वदेश फर्किएका छन् ।  उनीहरु बुधवार बिहान ९:१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्‍याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । ‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’, उनले भने । मंगलवार दुई चरणमा गरी २०५ व्यक्तिलाई काठमाडौं ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए । रासस

कुवेतबाट थप नेपाली आज राति आइपुग्दै, साँझसम्म २५६ जना सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक आज राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुग्ने जानकारी दिएको छ । मित्र राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा आज ११८ जना नेपाली काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य […]

अफगानिस्तानबाट आएका ९ भारतीयलाई दूतावासको जिम्मा लगाइयो, थप नेपाली आज राति आउँदै

परराष्ट्र मन्त्रालयले मंगलबार अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएको जनाएको छ । यस्तै ९ भारतीय समेत अफगानिस्तानबाट आएको र उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय दूतावासको जिम्मा लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालीलाई भने आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा  सामाखुसी स्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन

अफगानिस्तानमा कार्यरत थप नेपाली चार्टर विमानबाट काठमाडौं आइपुग्दै

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा कार्यरत थप नेपाली चार्टर विमानमार्फत आज राति काठमाडौं आइपुग्ने जनाएको छ।   अफगानिस्तानबाट उद्धार भई कुवेत आइपुगेका थप नेपाली नागरिकहरू आज राति चार्टर विमानबाट काठमाडौं आइपुग्दै गरेको मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले आज ११८ नेपाली स्वदेश फर्किसकेको र ९ भारतीय समेत अफगानिस्तानबाट आएको जनाएको छ ।  उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय दूतावासको जिम्मा लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानबाट आएका ५७ जना नेपाली दिल्ली एयरपोर्ट ओर्लीए

आज (मंगलवार) विहान अफगानिस्तानबाट दिल्लीमा ५७ जना नेपाली आइपुगेका छन् ।   भारत हुँदै अफगानिस्तानको व्रिटीश राजदूतावासमा सुरक्षाको लागि गएका ५७ जना नेपाली आइतबार बेलुका ११ बजे (अफगानिस्तानको स्थानिय समय) ब्रिटिश एयरफोर्सबाट दुबई र त्यहाँबाट र सोमबार १० बेलुका (बेलायतको स्थानिय समय) आइपुगेपछि त्यहाँबाट राति सवा १० बजे त्यहाँ भारतको दिल्ली लागि उडेको थियो ।  'उहाँहरु विहान दिल्ली आइपुग्नु भएको छ । विहान फोन गर्नु भएको थियो, अहिले रेस्ट गर्दै हुनुहुन्छ', तीनका आफन्तले बुटवलबाट लोकान्तरलाई भने । ...