कोरोनाका नाममा माओवादीको बैठक अनिश्चितकालका लागि स्थगित

कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

मधेसः जनमत पार्टीको अवरोधपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम – जनमत पार्टीको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले माफी नमागेसम्म प्रदेशसभा सञ्चालन हुन नदिने जनमतको अडानपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको जनाएको छ। मंगलबार प्रदेशसभा बैठक सुरू भएसँगै जनमतका […]

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विजनेश नभएपछि २२ दिन पछि सोमबारदेखि बसेको प्रदेश सभा बैठक मंगलबार नै अनिश्चितकालका लागि स्थगित गरिएको हो।...

पोखरा महानगरको नगर सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबारबाट सुरु भएको नगरसभा बैठक मेयर धनराज आचार्यले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित भएको घोषणा गरेका हुन् । नगरसभा चल्दै गर्दा

माओवादीे केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए । केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको […] The post माओवादीे केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : सोमबारका भोलि १७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ।संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन्।यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि माघ २६का लागि सारिएको थियो।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ – भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । महासचिव गौतमले विशेष कारणवश बैठक बस्न नसक्ने बताउनुभएको छ ।  यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामार्फत जानकारी दिइएको थियो ।  प्रतिनिधिसभा बैठक पनि स्थगित हुँदै आएको छ । संसद्मा प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र कोरोन...

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले […] The post राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् ।महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् ।

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।...