पोखरामा राष्ट्रियस्तरको महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने

पोखरा । पोखरामा राष्ट्रियस्तरको महिला तथा पुरुष क्लव स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । टाइगर गु्ररुप अफ पोखराको आयोजनामा यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म पोखरा रंगशालामा राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनशिप भलिवल प्रतियोगिता हुने भएको हो । कोरोना संक्रमणका कारण लामो सयमदेखि बन्द खेलकूद गतिविधिलाई चलायमान बनाउन भलिवल प्रतियोगिता आयोजना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए।प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ४ गरी कूल ८ टिमक

सम्बन्धित सामग्री

पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड रोविनमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता अव राउन्ड रोविनको आधारमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने यसअघि नै घोषणा गरेको थियो । पुष १ देखी प्रधानमन्त्री कप महिला टि२० प्रतियोगिता काठमाडौंमा हुँदैछ । पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड […] The post पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड रोविनमा हुने first appeared on हाम्रो खेलकुद.

तीजमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

महिलाहरुको पर्व हरितालिका तीज नजिकिदैं गर्दा नवआदर्श सामुदायिक विकास समाज यही भदौ २९ गतेदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको गर्ने तयारीमा जुटेको छ।...

गोदावारी खुल्ला महिला तथा यू१८ पुरुष फुटबल माघ पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नमुना स्पोर्ट्स क्लब गोदावारी ललितपुरको आयोजनामा प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ पहिलो साता आयोजना हुने भएको छ । आयोजक नमुना स्पोर्ट्स क्लबले प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ ३ देखि ५ गतेसम्म हुने जानकारी गराएको छ । सबै खेल गोदावारी […]

राष्ट्रिय महिला र पुरुष भलिवल प्रतियोगिता : महिलातर्फ पुलिसलाई उपाधि

नेपाल पुलिस क्लबले पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला/पुरुष भलिवल प्रतियोगिता २०७९ अन्र्तगत महिलतर्फको उपाधि जितेको छ। यसैगरी महिला तर्फ गण्डकी प्रदेश र नेपाल पुलिसको टिम भिड्ने भएका छन्। पुरुष...

महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने

लामाचौर तीज महोत्सवको अवसरमा यस वर्ष महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा १६ को नवआदर्श सामुदायिक विकास समाजकोे आयोजनामा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ को अवसरमा उक्त प्रतियोगिता हुने भएको समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।यही भदौ ११ देखि १४ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि परिसरमा सञ्चालन हुने उक्त […]

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

पुरुष फुटबलको सबैभन्दा शीर्ष प्रतियोगिता विश्वकपमा पहिलो पटक महिला रेफ्रीको प्रयोग गरिने भएको छ। यही वर्ष कतारमा हुन गइरहेको कतार विश्वकपमा तीन जना महिला रेफ्री र तीन जना महिला एसिस्टेन्ट रेफ्रीलाई फिफाले खेल सञ्चालनको जिम्मेवारी दिएको हो। विश्वफुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका लागि बिहीवार ३६ जनामध्येबाट तीनजना रेफ्री र तीन जना…

सोमबारदेखि अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आगामी सोमबारदेखि अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दैछ।...

वालिङमा पुरुष तथा महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङ नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ […]

असोज १० देखि महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ । नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गरी राखेपको कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगिताबाट छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा शीर्ष ७ टोली र पाँच महिला टोलीले सहभागिता जनाउने संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए । संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरेको

राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता माघ २७ गतेदेखि हुने

राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ ।  टाइगर ग्रूप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनशिप भलिबल प्रतियोगिता–२०७७’ हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनले खेलका लागि महिलातर्फ ४ र पुरुषतर्फ ४ गरी कूल ८ टोलीको सहभागिता रहने बताए । राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलात...