पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड रोविनमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता अव राउन्ड रोविनको आधारमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने यसअघि नै घोषणा गरेको थियो । पुष १ देखी प्रधानमन्त्री कप महिला टि२० प्रतियोगिता काठमाडौंमा हुँदैछ । पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड […] The post पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड रोविनमा हुने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – इटहरीमा यसै महिना अन्तिमदेखि सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगिता विजेताले पाँच लाख पाउने भएका छन् । नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिता विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । नेपालका ७ प्रदेश र विभागीय टोली नेपाल एपिएफ क्लब गरि कुल ८ टोलीबीच प्रतियोगिता हुनेछ […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला भलिबलमा एपिएफ, बागमती र पुलिस विजयी

विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा विजयी भएका छन्।...

नवौँ राष्ट्रिय खेलकुद : आजदेखि महिला क्रिकेट प्रतियोगिता

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि  महिला क्रिकेट प्रतियोगिताको सुरुवात गर्न लागिएको छ।प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते गर्ने तयारी रहेको भए पनि खेलका लागि समय अभाव हुन सक्ने भएकाले उद्घाटन पूर्व नै खेल सञ्चालन गर्न लागिएको हो। राष्ट्रिय खेलकुद प्रतियोगिता नवौँ भए पनि महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता भने ११ औँ हो। पोखरा रंगशालामा हुने आइतबारको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच खेल हुने राष्ट्रिय खेलकुद परि

राष्ट्रिय महिला र पुरुष भलिवल प्रतियोगिता : महिलातर्फ पुलिसलाई उपाधि

नेपाल पुलिस क्लबले पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला/पुरुष भलिवल प्रतियोगिता २०७९ अन्र्तगत महिलतर्फको उपाधि जितेको छ। यसैगरी महिला तर्फ गण्डकी प्रदेश र नेपाल पुलिसको टिम भिड्ने भएका छन्। पुरुष...

महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने

लामाचौर तीज महोत्सवको अवसरमा यस वर्ष महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा १६ को नवआदर्श सामुदायिक विकास समाजकोे आयोजनामा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ को अवसरमा उक्त प्रतियोगिता हुने भएको समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।यही भदौ ११ देखि १४ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि परिसरमा सञ्चालन हुने उक्त […]

नेकोसले दुई दिवसिय र महिला क्रिकेट प्रतियोगिता गर्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत नेकोस राष्ट्रिय संघले दुई दिवसिय क्रिकेट प्रतियोगिता र महिला क्रिकेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यस आर्थिक वर्षमा दुई दिवसिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । नेपाली क्रिकेटमा डे क्रिकेट आवश्यक रहेको भन्दै नेकोसले उक्त प्रतियोगिता […]

पाल्पामा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाल्पाको तानसेनस्थित रानीमहलमा आगमी चैत अन्तिम साता सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सञ्जय स्मृति प्रतिष्ठानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजन गर्दै प्रतियोगिता चैत २४, २५ र २६ गते तीन हुने जानकारी गराएको छ । सञ्जय स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल भलिबल संघसँगको सहकार्यमा […]

सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हेटौंडामा हुने

१६ मंसिर, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह-आयोजनामा चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी पुस महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको छ । प्रतियोगितामा ६ प्रदेशका टोलीहरू सहित एक विभागीय टोली (नेपाल आर्मी) ले सहभागिता […]

पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमवार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो ।  प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी ४ प्रतिस्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरू आर्मी अफिसर्स क्लबको दुई वटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई ...