महानगरको मेयरमा कांग्रेसबाट प्रकाशमान पत्नीसहित ५ जना सिफारिस

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहसहित ५ जनाको नाम सिफारिस भएको छ। काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो।यस्तै , उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम पठाएको छ। गठबन्धनको सहमतिअनुसार काठमाडौं महानगर मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। तर, कांग्रेसले सह