पक्षमा रामनाम जप, विपक्षमा कारबाहीको माग

आफ्नै अनुयायी माथि बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई सोमबार सुनसरी जिल्ला अदालत इनरुवाले तीनलाख धरौटीमा छाड्न आदेश दियो ।

सम्बन्धित सामग्री

काठमाडौँ जिल्ला अदालत परिसरबाट १५ जना पक्राउ - NepaliPatra

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो। नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए। पक्राउ पर्नेहरूमा […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी गर्नुपर्नेमा एमालेको जोड, जनताको पक्षमा काम गरे रास्वपाले सरकारलाई सहयोग गर्ने, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन, नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरियो, ठूलो आकारको बजेट ल्याउन नसकिने, मदन राईको पार्टीमा आबद्धता छैन, विद्युत प्रसारण लाइनको पोलमा चढेका माझी बल्ल तल ओर्लिए,थप ३७ जनामा कोरोना संक्रमण पुष्टिलगायतका […]

संगठनविरुद्ध दुष्प्रचार गरेको भन्दै अखिल क्रान्तिकारीका नेताहरुलाई कारबाहीको माग

२८ मंसिर, काठमाडौं । अखिल (क्रान्तकारी) सीटीईभीटी र पोखरा बिश्वविद्यालय समितिले संगठनविरुद्ध सार्वजनिक दुष्प्रचारमा संलग्न रहेको भन्दै अखिल (क्रान्तिकारी)का नेताहरुलाई कारवाहीको माग गरेका छन् । बुधबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गर्दै सीटीईभीटी र पोखरा विश्वविद्यालय समिति संवद्ध नेताहरुले यस्तो माग गरेका हुन्। ‘हामी करप्सन गर्नेलाई कारवाही गर्नुपर्छ भन्ने पक्षमा छौं । विश्वविद्यालयमा मौलाएको बेथितीविरुद्ध लामो समयदेखि […]

लेटाङ घटनाकी मृतक महिला प्रहरीको पक्षमा न्याय माग्दै प्रदर्शन

विराटनगर । मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी महिला प्रहरी उर्मिला श्रेष्ठको पक्षमा न्याय माग्दै विद्यार्थीहरुले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् । मृतक महिला प्रहरीलाई न्याय र यौंन हिंसामा संलग्न शिक्षकलाई कारबाहीको माग गर्दै अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले मृतक महिला प्रहरीको फोटोसहित प्लेकार्ड बोकेर बजारमा प्रदर्शन गरे । महेन्द्र मोरङ […] The post लेटाङ घटनाकी मृतक महिला प्रहरीको पक्षमा न्याय माग्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.