नेकपा (एस) को पोलिटब्युरो बैठकमा रामकुमारी झाँक्रीसहितका नेतालाई कारबाही गर्न माग

काठमाडौं, १९ पुष । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकमा पार्टीका १ सय २० जनाभन्दा बढी नेतालाई कारबाही गर्नुपर्ने माग भएको छ । बैठकमा चुनावी समीक्षाका क्रममा सचिव रामकुमारी झाँक्री, मुकुन्द न्यौपानेलगायतका नेताहरुलाई कारबाहीको माग गरिएको हो । सचिव झाँक्रीले एमाले र माओवादीको पक्षमा समर्थन गरेको र नेता न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा भोट […]