संगठनविरुद्ध दुष्प्रचार गरेको भन्दै अखिल क्रान्तिकारीका नेताहरुलाई कारबाहीको माग

२८ मंसिर, काठमाडौं । अखिल (क्रान्तकारी) सीटीईभीटी र पोखरा बिश्वविद्यालय समितिले संगठनविरुद्ध सार्वजनिक दुष्प्रचारमा संलग्न रहेको भन्दै अखिल (क्रान्तिकारी)का नेताहरुलाई कारवाहीको माग गरेका छन् । बुधबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गर्दै सीटीईभीटी र पोखरा विश्वविद्यालय समिति संवद्ध नेताहरुले यस्तो माग गरेका हुन्। ‘हामी करप्सन गर्नेलाई कारवाही गर्नुपर्छ भन्ने पक्षमा छौं । विश्वविद्यालयमा मौलाएको बेथितीविरुद्ध लामो समयदेखि […]

सम्बन्धित सामग्री