बीमा जागरण अभियान चलाउँदै महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले देशभर राष्ट्रिय बीमा जागरण अभियान चलाउने भएको छ । सोही योजना अन्तर्गत कम्पनीले हालैमात्र सर्लाहीको बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा युवा लक्षित महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।नव क्षितिज कलेज बर्दिवास मा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते विहान संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रश

सम्बन्धित सामग्री

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन्।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। नियमनकारी निकाय नेपाल बीमा...

प्रभु महालक्ष्मी लाइफको सिइओमा रमेशकुमार भट्टराई

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिमा योजना

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मर्जं भई एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बजारमा विक्रिको लागि विभिन बीमा योजना ल्याउने भएको छ । दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि साउन १ बाट विक्रि वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरु छनौट भएको छ । नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार […]

महालक्ष्मी लाइफ इन्स्योरेन्स​ले सम्पन्न गर्‍यो चौथो वार्षिक साधारण सभा

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए ।  सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ । स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परीक्षकक...

हरिनगरा, इटहरी र गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’

काठमाडौँ – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुनसरीको हरिनगरा, मोरङको इटहरी र रौतहटको गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम भएको छ। इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख डीएन न्यौपानेले गरेका थिए। कार्यक्रममा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए। सोही दिन हरिनगरा […]

सकियो महालक्ष्मी लिडर्स समिट

काठमाडौँ – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आयोजनामा भएको महालक्ष्मी लिडर्स समिट (२०७८ पोखरामा सम्पन्न भएको छ। सम्मेलनमा देशभरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो। जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषय निक्र्योल गर्न सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ। विकसित मुलुकमा शिक्षा, […]

महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ । पोखरामा कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यवसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरू सहभागी थिए । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा समिट सम्पन्न भएको हो ।समिटमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतासम्म बीमा पहुँच कसरी पुच्याउन सकिन्छ भन्नेबारे छलफल भएको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए । बीमास

'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियान सुरु

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने 'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ।धुलिखेलमा असाेज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो। सम्मेलनमा मेचीदेखि महाकाली सम्मका ९० भन्दाबढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो।'काम गरी आय आर्जन गरौं - बीमा गरी सुरक्षित बनौं' भन्ने मूल नारालाई लिएर बीमा जागरण र

‘महालक्ष्मी बाल बचत बीमा’ योजना सार्वजनिक

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना सार्वजनिक गरेका हुन् ।यो बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भइसकेपछि बीमालेखको अख