सकियो महालक्ष्मी लिडर्स समिट

काठमाडौँ – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आयोजनामा भएको महालक्ष्मी लिडर्स समिट (२०७८ पोखरामा सम्पन्न भएको छ। सम्मेलनमा देशभरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो। जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषय निक्र्योल गर्न सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ। विकसित मुलुकमा शिक्षा, […]