काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइरालालाई बधाई दिएका छन् । मोरङबाट निर्वाचित कोइरालालाई बधाई दिन महत आज विशालनगर पुगेका हुन् । सो क्रममा महतले लड्डु पनि खाएका छन् । नयाँ सरकार गठनको प्रक्रियामा जुटेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको निर्वाचन हुने पक्का भएको छ। सभापति शेरबहादुर देउवा र […]