जुम्लामा एक हजार ४०० भन्दा बढी नयाँ मतदाता थपिए

जुम्ला जिल्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले दुई चरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत एक हजार ४७६ नयाँ मतदाता थपिएका हुन् । कार्यालयले छवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि यही पुस ९ गतेसम्म मतदाता नामावली अभियान सञ्चालन गरेको थियो । यसअघि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट पनि मतदाता नामावली सङ्कलन भएको जिल्ल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

जुम्लामा एक हजार नौ सय २९ मतदाता थपिए

जुम्ला- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुम्ला जुटेको छ । गत वैशाख ३ मा स्थानीय तहको निर्वाचन सकिएपछि गत असार १ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको कार्य कार्यालयले अगाडि बढाएको थियो । सरकारले आगामी निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयले तयारीमा जुट...

जुम्लामा १९ सय मतदाता थपिए

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्लामा एक हजार नौ सय २७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा ६ हजार बढी मतदाता थपिए

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार २ सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । गत ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो ।निर्वाचन दिवशका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । जसमा महिला ३ हजार […]

जुम्लामा ६ हजार मतदाता थपिए

३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो।जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो।...

जुम्लामा ६ हजार  मतदाता थपिए

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो  ।जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो । जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी मह

जुम्लामा एक हजार ४०० भन्दा बढी नयाँ मतदाता थपिए

खलङ्गा । जुम्ला जिल्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले दुई चरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत एक हजार ४७६ नयाँ मतदाता थपिएका हुन् । कार्यालयले छ वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि यही पुस ९ गतेसम्म मतदाता नामावली अभियान सञ्चालन गरेको थियो । यसअघि जिल्ला निर्वाचन कार्यालय र […]

जुम्लामा १४ सय बढी मतदाता थपिए

जुम्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जुम्लामा गत १७ मंसिरदेखि ९ पुस गतेसम्म सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा एक हजार ४ सय ७६ जना थपिएका हुन् ।जुम्लामा आठ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा मात्रै फोटोसहितको मतदाता नामावली संकलन गरिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनले भने, “स्थानीय […]

जुम्लामा चार हजार बढि नयाँ मतदाता थपिए - Naya Patrika

आगामी मंसिर १० र २१ गते तोकिएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी संकलन गरिएको मतदाता नामावलीमा झण्डै चार हजार बढि नयाँ मतदाता थपिएका छन् । बैशाख ३१ गतेको...पूरा पढ्नुहोस् »