जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार २ सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । गत ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो ।निर्वाचन दिवशका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । जसमा महिला ३ हजार […]