जुम्लामा एक हजार नौ सय २९ मतदाता थपिए

जुम्ला- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुम्ला जुटेको छ । गत वैशाख ३ मा स्थानीय तहको निर्वाचन सकिएपछि गत असार १ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको कार्य कार्यालयले अगाडि बढाएको थियो । सरकारले आगामी निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयले तयारीमा जुट...