राहदानीका लागि एक महिने 'प्रि इनरोलमेन्ट' सोमबार सुरु हुँदै

राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १ हजार ५ सयका दरले एक महिनाको 'प्रि इनरोलमेन्ट' हुने जनाएको छ ।