मलाइकासँग सम्पति तुलना गरेको भन्दै भड्किए अर्जुन

आफूभन्दा धेरै उमेरकी अभिनेत्री मलाइका अरोरासँग अफेयरमा रहेका कारण चर्चामा आइरहने अभिनेता अर्जुन कपुर फेरि एकपटक सामाजिक सञ्जालमा छाएका छन् ।लामो समयदेखि अफेयरमा रहेका मलाइका र अर्जुनले आफ्नो अफेयरलाई गोप्य राख्दै आएपछि केही समयदेखि उनीहरुबीचको सम्बन्ध भने बाहिरिएको छ । मलाइका र अर्जुनले एक अर्काको बारेमा निकै काम कुरा गर्ने गर्छन् । यसैबीच, केही दिन अगाडि दुवैको सम्पत्तिलाई तुलना गरेर न्यूज रिपोर्ट आएको थियो । उक्त समाचारमा मलाइकाको कमाई अर्जुनको भन्दा धेरै रहेको बताइएको थियो । उक्त रि

सम्बन्धित सामग्री

आफ्नो टोली फाइनलमा हारेको भन्दै बोका जुनियर्सका २३ वर्षे फ्यानले गरे आत्महत्या

मानिसहरु फुटबललाई आफ्नो भावनासँग पनि तुलना गर्छन् । यही कारण मानिसहरू आफूले समर्थन गर्ने टोलीको जित र हारमा कहिले खुसी हुन्छन् त कहिले आँसु खसाउँछन् ।

हिन्दु देवी कालीको अपमान गरेको भन्दै भारतीय नागरिकहरु युक्रेनसँग रुष्ट

आइतबार युक्रेनको रक्षा मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट हिन्दु देवी काली भगवतीको तस्वीर पोस्ट भएको थियो । तस्वीरमा बम बिस्फोटको तस्वीरलाई काली देवीसँग तुलना गरेर गज्जबको कला भनिएको छ ।

बादलसँग आफ्नो तुलना नै नहुने भन्दै प्रचण्ड जंगिएपछि.. (भिडिओसहित)

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन–३ बाट नै उठ्ने बताएका छन् । उनले आफूले यसअघि नै चितवन–३ बाट उठ्ने भनेर घोषणा गरिसकेकोले त्यसबाट दायाँ बायाँ नहुने स्पष्ट पारे । आज (शुक्रबार) विहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका […]

रावण, कंश र हिटलरले गरेका कुकृत्यहरुको तुलना केपी ओलीसँग गर्नुस् : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीको कुकृत्यबारे अध्ययन हुनपर्ने बताएका छन्। आइतवार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ओलीलाई रावण, कंश र हिटलरसँग तुलना गरेका हुन्। रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै…

प्रचण्ड र माधव नेपाललाई गोकुलले छेपारोसँग तुलना गरेपछि…

काठमाडौं, ८ फागुन । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधब कुमार नेपाललाई छेपारोसँग तुलना गरेका छन् । उनले छेपारोले पनि रंग परिवर्तनको प्रतिष्पर्धामा ‘प्रचण्ड’ र माधब कुमार नेपाललाई वाकओभर दिने निश्चित भएको भन्दै ब्याङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेका हुन् […]

नेपालको झण्डा अंकित जर्सीलाई अरु कुनै कुरासँग तुलना गर्न सक्दिन : विमल घर्तीमगर

फुटबल खेलाडी विमल घर्तीमगरले नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुनै पनि कुरासँग तुलना गर्न नसकिने बताएका छन् । मंगलबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई हराएपछि विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरै पछि पुनः नेपाली खेलक्षेत्रमा फर्किएको खुशी व्यक्त गरेका हुन् । करिब ४० महिनापछि नेपाली खेल क्षेत्रमा फर्किएका मगरले स्ट्याटसमार्फत सूर्य उदाउनका लागि नै अस्ताउने हो भन्दै लामो समय मैदानबाहिर नरहँदा पनि राष्ट्रप्रति सधैँ

रायमाझीले गरे ओलीको मदन भण्डारीसँग तुलना

अर्घाखाँची – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन्। एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि कि त मदन भण्डारीको चर्चा भएको र कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गरेका हुन्। ‘केपी […]

माधव नेपालले गरे हिटलरसँग ओलीको तुलना

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन् । हिटलरजस्तै ओली पनि कहिल्यै नसुध्रिने उनले बताए । समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली सुध्रिने सम्भावना नदेखेरै आफूहरुले विद्रोह गरेको बताए । हिटलरलाई श्रीमतीले समेत सुधार्न नसकेको भन्दै उनले ओलीलाई पनि कसैले सुधार्न नसक्ने बताए । उनले कम्युनिष्ट आन्दोलन बचाउने हो भने एमालेभित्र रहेका सच्चा कम्युनिष्टहरू ओलीको भ

अन्य पार्टीसँग एमालेको तुलना हुन सक्दैनः ओली

एमाले पार्टी नीति र विचारको छलफल र निष्कर्षबाट जन्मिएको भन्दै उनले एमाले व्यवस्थित भएको दाबी गरे।...

माधवकाे तुलना बादल र बादलकाे तुलना खिमलालसँग हुनै सक्दैन : पोखरेल

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले गृहमन्त्री रामबहदुर थापा बादलको तुलना डाक्टर खिमलाल देवकोटासँग हुनै नसक्ने बताएका छन्।पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादल र देवकोटाबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन्। शुक्रबार बादलविरुद्ध एमालेकै नेपाल समूहका देवकोटाले विपक्षी गठबन्धनबाट 'स्वतन्त्र' भन्दै उम्मेदवारी दिएका छन् ।‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं,