काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीको कुकृत्यबारे अध्ययन हुनपर्ने बताएका छन्।
आइतवार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ओलीलाई रावण, कंश र हिटलरसँग तुलना गरेका हुन्।
रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै…