मजदुर नेता पुनको स्मृतिमा सालिकसहितको पार्क

बुटवलः मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ। बाबुसँगै बागलुङबाट बुटवलमा आएका र श्रमिकका रुपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो। दुई…

सम्बन्धित सामग्री

अम्रिसोको कुचो व्यवस्थापन गर्दै कामदार (फोटोफिचर)

सुरुङ्गा, २३ फागुन । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरी झापाको बिर्तामोडस्थित हेवन वार्टर पार्क नजिकै ल्याएर सुकाई राखिएको अम्रिसोको कुचो भारतलगायत तेस्रो देशमा निर्यात गर्न व्यवस्थापन गर्दै मजदुर । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलित अम्रिसो झापा ल्याएर भारतलगायतका तेस्रो देशमा बर्सेनि निर्यात गर्ने गरिन्छ । तस्बिरः सुरेन्द्र भण्डारी÷रासस

बुटवलमा मजदुर नेता जेबी पुनको स्मृतिमा पार्क निर्माण

श्रमिकमा हकअधिकारको चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एक जना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिक सहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो हो ।  बुवासँगै बागलुङबाट बुटवल आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जीतबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो ।  राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करीब २ बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति...

बुटवलमा मजदुर नेताको स्मृतिमा पार्क

मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ । आफू मजदुर भएर मजदुरलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका अगुवा जितबहादुर अर्थात् जेबी पुनको स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो नै यस क्षेत्रको पहिलो पार्क हो ।

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण भएको छ । बाबुसँगै बागलुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो । पूर्व पश्चिम राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करिब दुई बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ ।  दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्ध कदको सालिक

प्रदेश ३ मा दुई ठूला शान्ति पार्क निर्माण हुँदै

हेटौँडा : प्रदेश ३ सरकारले दुईवटा महत्वपूर्ण शान्ति पार्क निर्माण गर्ने योजनाअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहीद स्मृति पार्क र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ। शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको छलफलमा सम्भाव्यता अ...