धनुषामा सुरु भयो मतदान, मतदाता उत्साहित

जनकपुरधाम – धनुषाको सबै मतदानस्थल तथा मतदानकेन्द्रमा मतदान सुरु भएको छ । धनुषामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका ४ र प्रदेशसभाको ८ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ । जिल्लाको ३२२ मतदानस्थल तथा ६०५ मतदान केन्द्रमा मतदान भइरहेको छ । धनुषाका ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ सामान्य मतदान स्थल रहेका छन् । […]

सम्बन्धित सामग्री

एनआरएनए माल्टा : अध्यक्षमा गिरी बलियो, साझा प्यानल सशक्त

काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनए माल्टाको नयाँ नेतृत्व चयनका लागि आज साँझ ६ बजेदेखि मौन अवधि सुरु हुँदै छ।एनआरएनए माल्टाको नयाँ नेतृत्व चयनका लागि मतदानमामा नयाँ प्रविधि अपनाइँदै छ। अनलाइन माध्यमबाट हुने मतदानको सबै तयारी सकिएको माल्टाका वर्तमान अध्यक्ष एवं आइसीसी सदस्यका उम्मेदवार भुवन अर्यालले जानकारी दिए।अनलाइन माध्यमबाट मतदान हुनेभएसँगै मतदाता उत्साहित रहेको पनि अर्यालले बताए। अध्यक्ष अर्यालले ३१ सय बढी मतदाता आफ्ना उम्मेदवारलाई जिताउन तम्तयार रहेको बताउँदै सबैलाई मतदानमा सहभागी हुन आ

धनकुटामा शान्तिपूर्ण मतदान जारी,  रातिबाटै मतगणना

धनकुटा : प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि धनकुटामा पनि शान्तिपूर्ण मतदान जारी छ। जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।शान्तिपुर्ण तरिकाले मतदान कार्य भइरहेको उनको भनाई छ। मतदान स्थलहरुमा विहानै देखि मतदाताको भीड लागेको छ। मतदाताहरु मतदान गर्न उत्साहित देखिएका छन्। प्रतिनिधि सभामा एक र प्रदेश सभाका दुई क्षेत्रका लागि मतदान हुँदैछ। जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना कुल मतदाता रहे

मत खसाल्न मकवानपुरका मतदाता उत्साहित

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर आज मतदान हुँदैछ । सोही क्रममा मकवानपुरमा पनि बिहानैदेखि मतदाताहरु आफ्नो मतकेन्द्रमा लामबद्ध भएर मतदान गरिरहेका छन् ।बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मकवानपुरमा मतदान सम्पन्न गर्नका लागि  प्रतिनिधिसभाका २ र प्रदेशसभाको ४ वटा निर्वाचन क्षेत्रमा १६७ वटा मतदानस्थल र २ अस्थायी सहित ३६४ वटा मतदान केन्द्र तोकिएको छ । मकवानपुर–१ मा १७२ वटा र मकवानपुर–२ मा १९२ मतदान केन्द्र तोकिएको छ ।निर्वाचन सम्पन

मतदाताको उत्साह, बिहानैदेखि मत खसाल्न लामबद्ध (फोटोफिचर)

आइतबार बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा मत खसाल्न मोरङका मतदाता उत्साहित भएका छन् । बिहानैदेखि उनीहरु मतदाता परिचयपत्रसहित मत खसाल्नका लागि मतदान केन्द्रमा पुगेका हुन् । उनीहरुले मत खसाल्नका लागि आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए ।   आइतबार बिहान ७ बजेदेखि सुरु भ्एको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्य

मतदान गर्न उत्साहित मतदाता, सबेरै मतदानस्थलमा

आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन्  ।

पाल्पामा शान्त वातावरणमा मतदान

पाल्पा, ३० वैशाख । आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता पनि उत्साहित हुँदै मतदान गर्न हौसिएका छन् ।स्थानीय तहमा नयाँ जनप्रतिनिधि रोज्ने पाँच वर्षको प्रतिक्षाको घडी आज समाप्त भएको छ । पहिलो निर्वाचन २०७४ पश्चात् गाउँमै स्थानीय सरकारको अनुभूति गर्न पाएका मतदाता […]

कर्णाली प्रदेशका सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान चल्दै

सुर्खेत – कर्णाली प्रदेशका सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । कर्णाली प्रदेशभर शान्तिपूर्णमा रूपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । मतदाताहरू बिहानैदेखि लाइनमा बसेर मतदान गरिरहेका छन् ।  बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरू उत्साहित भएर मतदानमा सरिक भएका छन् । कर्णाली प्रदेशमा १ हजार ३ सय ८५ मतदान केन्द्र र ९०७ मतदान स्थल रहेका छन् ।  कर्णालीमा दश लाख १ हजार २ सय ८२ मतदाता छन् । सुर्खेतमा २ सय ९१ मतदान केन्...

मकवानपुरमा मतदान सुरु, मतदाता उत्साहित

हेटौँडाः मकवानपुरमा जिल्लामा मतदान सुरु भएको छ । दश वटै स्थानीय तहमा बिहान ७ बजेटबाट मतदान सुरु भएको हो। कतिपय केन्द्रमा मतदाता बिहानैदेखि लाइनमा बसेका थिए।  जारी मतदानमा हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थिति मतदान केन्द्रमा पुगेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । त्यस्तै वाग्गमती प्रदेशका…

कांग्रेस प्रदेश २ अधिवेशनमा उत्साहित मतदाता, फकाउँदै सभापतिका उम्मेदवार

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ का नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भइसहेको छ । मतदान ढिलो गरेर साढे ९ बजेपछि मात्र सुरु भएको हो । निर्वाचनमा मतदान गर्न मतदाताहरु उत्साहित देखिएका छन् । बुधबार निर्वाचन हुने भनिएपनि ढिलो भएपछि भएको विवादका कारण सो दिन मतदान स्थगित गरिएको थियो । निर्वाचनका लागि मतदाताहरु बिहानै देखि […]

४५ जिल्लामा मतदान जारी, मतदाता उत्साहित

काठमाडौं । दोस्रो चरणअन्गर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आज विहान ७ बजेदेखि ४५ जिल्लामा मतदान सुरु भएको...