४५ जिल्लामा मतदान जारी, मतदाता उत्साहित

काठमाडौं । दोस्रो चरणअन्गर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आज विहान ७ बजेदेखि ४५ जिल्लामा मतदान सुरु भएको...

सम्बन्धित सामग्री

दोलखाको १० मतदान केन्द्रमा मतदान जारी

दोलखा, मंसिर १५ । दोलखाका १० मतदान केन्द्रमा मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ। उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको […]

बाजुराको बुढीनन्दा नगरपालिका-५ को मतदान केन्द्रमा मतदान जारी

काठमाडौं : बाजुराको बुढीनन्दा नगरपालिका ५ को मतदान केन्द्रमा अहिले मतदान जारी छ । आज दिउँसोसम्ममा ५० प्रतिशत मत खसेको छ । कुल मतदाता ९ सय ९९ रहेको मतदान स्थलमा अहिलेसम्म ५ सय जनाले भोट हालिसकेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी छ । गत मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको दिन विवाद र झडपका कारण बुढीनन्दा ५ को मतदान प्रक्रिया स्थगित गरी पुनः आज मतदान भइरहेको हो । बाजुराकै अन्य २४ भन्दा बढी मतदान केन्द्

धनकुटामा शान्तिपूर्ण मतदान जारी,  रातिबाटै मतगणना

धनकुटा : प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि धनकुटामा पनि शान्तिपूर्ण मतदान जारी छ। जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।शान्तिपुर्ण तरिकाले मतदान कार्य भइरहेको उनको भनाई छ। मतदान स्थलहरुमा विहानै देखि मतदाताको भीड लागेको छ। मतदाताहरु मतदान गर्न उत्साहित देखिएका छन्। प्रतिनिधि सभामा एक र प्रदेश सभाका दुई क्षेत्रका लागि मतदान हुँदैछ। जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना कुल मतदाता रहे

देशभर शान्तिपूर्ण मतदान जारी (फोटो फिचर)

काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज बिहान सातबजेदेखि देशभर मतदान जारी छ।  उच्च हिमाली क्षेत्रका जिल्लाहरूमा बिहानै चिसोका कारण मतदाताहरू कम देखिए पनि दिन तात्दै जाँदा मतदाता पनि जम्मा हुने क्रम बढेको हाम्रा संवाददाताहरूले जानकारी दिएका छन्।तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ।यो मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक

हिमालपारिका जिल्ला मनाङ मुस्ताङमा पनि मतदान जारी

पाेखरा : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान जारी छ।प्रदेशअन्तर्गतका सबै जिल्लामा मतदान जारी रहेको भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख होमनाथ पराजुलीले बताए। उनका अनुसार अत्यन्त चिसो हुने हिमालपारिका जिल्ला मनाङ, मुस्ताङमा पनि मतदान सुरु भइसकेको छ।गण्डकी प्रदेशमा आजको निर्वाचनका लागि कुल १६ लाख ६२ हजार २४६ मतदाता सहभागी बन्दैछन्। हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुर

तुलसीपुर उपमहानगर-१७ मा मतदान जारी (फोटो फिचर)

दाङ : तुलसीपुर उपमहानगरपालिका १७ मा मंगलबार बिहान ७ बजेदेखि मतदान जारी रहेको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार  अहिलेसम्म १३ प्रतिशत अर्थात् ८०९ जनाले मतदान गरेका छन्।  नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि वैशाख ३० गते हुने निर्वाचन ३ जेठ गतेका लागि सारिएको थियो। वडामा दुई ठाउँमा मतदान हुँदैछ।जसमध्ये मतदान केन्द्र जनकल्याण मावि दुधरास र दिपेन्द्र मावि मानपुरमा तोकिएको छ। दुधरासमा २ हजार ७३४ र मानपुरमा ३ हजार ३८३ मतदाता संख्या रहेको छ। वडाध्यक्ष प

डडेल्धुरामा मतदान जारी रहेका बेला पानी परेपछि... भिडियोसहित

डडेल्धुरा : डडेल्धुरामा मतदान जारी रहेका बेला पानी परेको छ। जिल्लाको आलिताल गाउँपालिका-७ स्थित गौरीशंकर मावि मेलगाँजा मतदान केन्द्रमा पानी परेको हो। पानी परेपछि मतदान केही बेर रोकिएको छ। यहाँ पालको व्यवस्थापन गरिएको छैन।अहिले विद्यालयको दुई कोठामा मतदान भइरहेको छ। यहाँ क र ख मतदान केन्द्र रहेको छ।पानी परेपछि मतदाताहरू तितरबितर भएका थिए। ११ सय ८६ मतदाता रहेको केन्द्रमा अहिलेसम्म ५ सय बढी मत खसेको मतदान अधिकृत लोकराज पनेरूले जानकारी दिए।केही तस्वीर झलक :

स्थानीय निर्वाचन : उत्साहका साथ मतदान जारी (लाइभ)

काठमाडौँ -स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका सबै निर्वाचन केन्द्रमा मतदान जारी छ । मतदानका लागि बिहान सबेरैदेखि मतदाता लामबद्ध भएको र ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। मतदान बेलुकी ५ बजेसम्म गर्न पाइनेछ ।

राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा मतदान जारी

लुम्बिनी, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मतदान गरेका हुन् । उनी पहिलो मतदाता हुन् । तस्वीर: रञ्जिता अधिकारी/रासस