गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

हिमाल खरेल, दमक कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । आयोजक कोशी प्रदेशलाई शनिबार सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो । फाइनलमा गण्डकी २५–१९, २५–२० र २५–१० ले जितेको थियो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयाेजनामा दमकको हिमालय माविमा भएको प्रतियोगिताको विजेता गण्डकीले उपाधिसहित ३ […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा

खाँदबारी- सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकीले फाइनलमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । गण्डकीले पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । सो खेलमा गण्डकी १७–२५, […]

मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा

संखुवासभा : नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।पुलिस क्लब समूह ‘ए’को विजेता तथा आर्मी क्लब उपविजेताका बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्।आज (बिहीवार) भएको खेलमा पुलिस क्लबले एपिएफ क्लबलाई ३–२ सेटले पराजित गरेको हो। पुलिस क्लबले उक्त खेल २९–२७, २५–२०, १६–२५ र १५–१२ अंकले खेल जितेको हो।आजै भएको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशला

मुख्यमन्त्री कप भलिबल : आर्मी, गण्डकी र पुलिस क्लब विजयी

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको आज कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले […]

स्वार्थकेन्द्रित शासन प्रणालीले देशको विकास हुन्न : भीम रावल

२० माघ, धनगढी । नेकपा एमालेका नेता भीम रावलले राजनीति स्वार्थ केन्द्रित भए मुलुकमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उनले नेताहरुको ध्यान सरकार फेरबदल, प्रधानमन्त्री तथा मन्त्री को बन्ने भन्नेमा मात्र हुन नहुने टिप्पणी गरे । छिमेकी भारत र चीन तीब्र विकास […]

मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपीएफ उपाधिका लागि खेल्दै

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटले हराएर एपीएफ क्लबले फाइनलमा स्थान बनाएको […]

संखुवासभामा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने

संखुवासभा : सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा आगामी फागुन १५ देखि १९ गतेसम्म प्रतियोगिता हुने भएको हो। मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गरी संघले प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम तय भएको जनाएको छ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने जिल्ला भलिवल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले ज

गण्डकी मुख्यमन्त्री कप भलिबल : सकिए सेमिफाइनलका खेल

पर्वत : पोखरामा भइरहेको प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलतर्फका खेलहरू पूरा भएका छन्।शुक्रवार भएको महिला तर्फको खेलबाट तनहुँ र कास्की जिल्ला बाहिरिएका छन्। पोखरा रङ्गशालामा भएको सेमिफाइनलको खेलबाट फाइनलको लागि म्याग्दी र पर्वत छनोट भएका छन्।आयोजक कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीका अनुसार म्याग्दी र तनहुँ जिल्लाबिच भएको प्रतिस्पर्धामा तनहुँ पराजित भएको छ। बेस्ट अफ फाइभको आधारमा भएको खेलामा म्याग्दीले तनहुँमाथि २५–११, २५–१९ र

कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

कास्कीले हारसँगै मुख्यमन्त्री कप भलिबल प्रतियोगिता मंगलबार पोखरामा शुरुवात गरेको छ ।

मुख्यमन्त्री कप भलिबल फागुन पहिलो साता

कास्की । पोखरामा फागुनको पहिलो साता प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा पहिलो पटक अन्तर जिल्ला स्तरिय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशाला भलिबल कोर्टमा हुने जानकारी […]

वालिङमा मुख्यमन्त्री कप भलिबल

गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ महिला तथा पुरुष भलिबल प्रतियोगिता स्याङ्जाको वालिङमा हुने भएको छ ।