संखुवासभामा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने

संखुवासभा : सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा आगामी फागुन १५ देखि १९ गतेसम्म प्रतियोगिता हुने भएको हो। मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गरी संघले प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम तय भएको जनाएको छ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने जिल्ला भलिवल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले ज

सम्बन्धित सामग्री

सुदूरपश्चिममा माघ तेस्रो साता मुख्यमन्त्री कप

कञ्चनपुरमा माघ तेस्रो साता मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद विकास समितिको आयोजनामा र जिल्ला भलिबल संघको व्यवस्थापनमा माघ १४ देखि २० गते सम्म महेन्द्रनगरस्थित कभर्ड हलमा प्रतियोगिता हुने भएको हो ।

खाँदबारीमा फागुन १५ देखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता

सदरमुकाम खाँदबारीमा आगामी फागुन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने

गण्डकी प्रदेशको स्थापना दिवसमा पोखरामा गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने

गण्डकी प्रदेशको स्थापना दिवसमा पोखरामा गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता चैतमा

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आगामी ७ देखि १२ चैतसम्म मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता

गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबलमा क्वार्टर फाइनलका खेल सकिए

पर्वत : प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिता–२०७७ को तेस्रो दिन क्वार्टर फाइनलका खेलहरू सकिएका छन्। प्रतियोगिताको आयोजक कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीका अनुसार बिहीबार विभिन्न जिल्लाका पुरुष र महिला टीमकाबीच आठ ओटा खेलहरू सम्पन्न भएका छन्। योसँगै शुक्रबारबाट सेमिफाइनलका खेलहरू खेलाइने छ।अध्यक्ष पराजुलीका अनुसार बिहीबार भएका खेलहरूमध्ये पुरुषतर्फबाट स्याङ्जा, पर्वत, म्याग्दी, तनहुँ तथा महिला तर्फ म्याग्दी, तनहुँ, कास्की र पर्वत अन्तिम चारमा प्रवेश गरेका छन्।

कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

कास्कीले हारसँगै मुख्यमन्त्री कप भलिबल प्रतियोगिता मंगलबार पोखरामा शुरुवात गरेको छ ।

मुख्यमन्त्री कप भलिबल प्रतियोगिताः गण्डकी प्रदेशका १० टिम सहभागी हुने

पोखरा । गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता फागुन ४ गतेदेखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा फागुन ४ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजक  कास्की जिल्ला भलिबल संघले जानकारी दिएको छ ।भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु ह...

मुख्यमन्त्री कप मंगलबारदेखि, तयारी अन्तिम चरणमा

पोखरामा आगामि मंगलबारदेखि गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।