सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको आज कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले […]