नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको माधवकुमार नेपाल समूह सरकारमा जाने बताएका छन् । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समूह सरकारमा जाने ब्रिफिङ गरेका हुन् ।मंगलबार बिहान नेपाल निवास पुगेर प्रचण्डले सरकारमा सहभागिताबारे छलफल गरेका थिए । सो भेटबारे प्रचण्डले स्थायी कमिटी बैठकमा भने, ‘माधवजीहरु सरकारमा आउनुहुन्छ । यस […]