हेल्प नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार टिप टप हेल्प नेपाल समूह ‘डी’ को विजेता बन्दै सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेल्प नेपाल लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो । हेल्प नेपालले आफ्नो समूहको अन्तिम खेलमा मधेस प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । त्रिपुरेश्वरस्थित […]

सम्बन्धित सामग्री

हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बन्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल […] The post हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.

महिला तथा पुरुष क्लब भलिबल : हेल्प नेपाल समूह विजेता

काठमाडौँ । टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । क्वाटरफाइनल प्रवेश गरि सकेको समूह डी मा रहेको हेल्प नेपालले समूह

हेल्प नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२८ पुस, काठमाडौं । सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल समूह विजेता बनेको छ । हेल्प नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ समूह डीको विजेता बनेको हो । बिहीबार भएको खेलमा हेल्प नेपालले मधेश प्रदेशलाई २५–१८, २५–२२ र २५–८ ले पराजित गर्‍यो । सोही समूहबाट […]

राष्ट्रिय भलिबल : हेल्प नेपाल र पुलिस क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ- छैटौँ संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई पराजित गर्दै क्वार्टरफाइलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टरफाइलनमा प्रवेश गरेको हो । यस जीतसँगै हेल्प नेपाल समूह ‘ए’ को विजेता […]

गल्कोटलाई हराउँदै हेल्प नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाइवाइ डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा हेल्प नेपालले गल्कोटलाई ३–१ को सेटमा पराजत गर्दै समूह विजेता बनेको […]