पार्टी एकीकरण बदर निर्णय विरुद्ध पुनरवलोकन माग गर्दै सर्वोच्च जाँदै माओवादी केन्द्र

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण बदर गरेको निर्णयविरुद्ध माओवादी केन्द्रले पुनरवलोकन निवेदन दिने भएको छ। आज बिहान ११ बजे माओवादी केन्द्रका नेताहरुले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिने तयारी गरेका हुन्। सर्वोच्चले नेकपा नाम विवादमा दुई पार्टीबिचको…

सम्बन्धित सामग्री

नेसपाले उच्चस्तरीय समिति बनाइसक्यो, माओवादीले अझै बनाएन

नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टी (नेसपा) बिच पार्टी एकीकरण गर्ने सहमति अनुसार नेसपाले पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकत्वमा उच्च स्तरीय वार्ता संयोजन समिति गठन गरीसकेको छ। तर माओवादी केन्द्रले भने अझैसम्म उच्च स्तरीय वार्ता समिति ग...

माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरण हुने भएको छ । दुवै दलबीच एकीकरण भएपछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने’bout सहमति जुटेको छ । माओवादी केन्द्रले यसअघि नै पार्टी एकीकरणका लागि भन्दै एकीकरण पछि पार्टीको नाममा रहेको ‘माओवादी केन्द्र’ हटाउन सहमत भइसकेको छ । सो’bout माओवादी केन्द्रले पार्टीभित्र […] The post माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कम्युनिस्ट पार्टी एकीकरण पहलः ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे […]

'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' नाम राख्न प्रस्ताव

नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' राख्न प्रस्तावसमेत गरेका छन् ।माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ। प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो। आफ्ना भान्जा

अघि बढ्यो वाम गठबन्धनको तयारी, सार्थक रुप लेला ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नभएको निष्कर्ष नेताहरूको छ ।नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच व

पार्टी एकीकरण गर्न वार्ता भइरहेको प्रचण्डको खुलासा

नेकपा  (माओवादी  केन्द्र)का  अध्यक्ष  पुष्पकमल  दाहाल  प्रचण्डले  मुलुक  र  कम्युनिस्ट  आन्दोलन  नै  चुनौती  र  अवसरको  दोसाँधमा  रहेको बताएका छन् । नेपाल  बुद्धिजीवी  सङ्गठनको  राष्ट्रिय  भेलालाई  सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा समाजवादको आधार तयार पार्न कम्युनिस्टहरूबीच एकता भएको उल्लेख गरे ।  दशकौँसम्म कम्युनिस्ट नेतृत्वको सरकार अगाडि बढाउने सपना देखेर भएको पार्टी एकता तथ...

पार्टी एकीकरण बदर निर्णयविरुद्ध पुनरावलोकन माग गर्दै सर्वोच्च पुगे प्रचण्ड

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण बदर गरेको निर्णयविरुद्ध पुनरवलोकन निवेदन दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च पुगेका छन्। रामशाहपथ स्थित सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर…

एमाले, माओवादी र नयाँ शक्तिको घोषणाः चुनावमा तालमेल, त्यसपछि पार्टी एकीकरण

काठमाडौं, असोज १७ – नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल र चुनावपछि पार्टी एकीकरण ...