माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरण हुने भएको छ । दुवै दलबीच एकीकरण भएपछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने’bout सहमति जुटेको छ । माओवादी केन्द्रले यसअघि नै पार्टी एकीकरणका लागि भन्दै एकीकरण पछि पार्टीको नाममा रहेको ‘माओवादी केन्द्र’ हटाउन सहमत भइसकेको छ । सो’bout माओवादी केन्द्रले पार्टीभित्र […] The post माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

महिन्द्र पक्षका नेता नेसपाकाे पार्टी जिम्मेवारीबाट मुक्त

नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा (माओवादी) सँग पार्टी एकीकरण गर्ने घोषणा गरेका महिन्द्र यादव पक्षधर नेताहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।...

एकीकृत पार्टीको नाममा नेकपाबारे निर्णय लिन भोलि नेसपा बैठक

माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको नेपाल समाजवादी पार्टी (नेसपा)ले एकीकृत पार्टीको नाममा नेकपा राख्ने कि नराख्ने भन्ने निर्णय लिन बैठक बोलाएको छ।...

‘नयाँ प्रयोग’मा उद्यत बाबुरामलाई आफ्नाले नै दिएनन् साथ

२४ साउन, २०७२ मा डा.बाबुराम भट्टराईले माओवादी पार्टी ‘रातो स्टिकर’ (बस्न आयोग्य) भएको घर भन्दै त्यहाँबाट अलग भएका थिए । २०७३ मा नयाँ शक्ति पार्टी बनाएका उनले २०७४ मा तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गरे ।‘एउटा पसल थापिहालौँ, थोत्रो माल बेचिहालौँ’ भनेर पार्टी एकीकरण गरिएको होइन भनेका बाबुरामले २०७९ असारमा सोही पार्टीलाई ‘क्षेत्रीयतावादी’ आरोप लगाउँदै आफूलाई त्यसबाट अलग तुल्याए । अहिले उनले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । तर सुरुदेखि उनल

कम्युनिस्ट पार्टी एकीकरण पहलः ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे […]

पार्टी एकीकरण गर्दै, महाधिवेशन टार्दै उपेन्द्र यादव, १३ वर्षदेखि नेतृत्वमा लगाम

एमाले, काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सम्पन्न भइसकेको छ । माओवादी केन्द्रको महाधिवेशन समापनको क्रममा छ । मधेसी जनअधिकार फोरम नेपाल हुँदै जनता समाजवादी पार्टी नेपाल बने पनि सो पार्टीले महाधिवेशन गर्ने जाँगर देखाएको छैन ।मधेसी जनअधिकार फोरम नेपालले २०६५ माघ ४ गते वीरगञ्जमा पहिलो महाधिवेशन गरेको थियो । पहिलो महाधिवेशन सम्पन्न भएको १३ वर्ष भइसक्यो । यस बीचमा फोरम, राजपालगायत अन्य दलको एकीकरण भई जसपा बनिसक्यो । तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्को महाधिवेशन हालसम्म गराउन सकेका

पार्टी एकीकरण गर्न वार्ता भइरहेको प्रचण्डको खुलासा

नेकपा  (माओवादी  केन्द्र)का  अध्यक्ष  पुष्पकमल  दाहाल  प्रचण्डले  मुलुक  र  कम्युनिस्ट  आन्दोलन  नै  चुनौती  र  अवसरको  दोसाँधमा  रहेको बताएका छन् । नेपाल  बुद्धिजीवी  सङ्गठनको  राष्ट्रिय  भेलालाई  सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा समाजवादको आधार तयार पार्न कम्युनिस्टहरूबीच एकता भएको उल्लेख गरे ।  दशकौँसम्म कम्युनिस्ट नेतृत्वको सरकार अगाडि बढाउने सपना देखेर भएको पार्टी एकता तथ...

पार्टी एकीकरण बदर निर्णयविरुद्ध पुनरावलोकन माग गर्दै सर्वोच्च पुगे प्रचण्ड

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण बदर गरेको निर्णयविरुद्ध पुनरवलोकन निवेदन दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च पुगेका छन्। रामशाहपथ स्थित सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर…

पार्टी एकीकरण र सरकार निर्माण एकैसाथ

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र सकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्णय लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रको बैठकले पार्टी एकीकरण प्रक्रियालाई प्राथमिकतामा राख्दै सरकार निर्माण प्रक्रिया पनि सँगसँगै लैजाने निर्णय गरेको हो ।