काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वाेच्च अदालतकाे फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई बिउँताइ यथास्थानमा गयो भन्न नमिल्ने तर्क गर्नुभएकाे छ ।
नेता गुरुङले पार्टी एकीकरण पछि तीन वर्षमा धेरै काम भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवहेव मेटिन नसक्ने उल्लेख गर्नुभयो ।
संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा संसद् सचिवालय सिंहदरबारमा सञ्चारकर्मीला...