स्वास्थ्य बिमामा बेथिति: बिमितले शुल्क बुझाउँछन्, सेवा पाउँदैनन्

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तिलगंगा आँखा अस्पतालले बिमितलाई औषधि उपलब्ध नगराएको गुनासोसहित हेलो सरकार र स्वास्थ्य बिमा बोर्डमा दर्जनौं उजुरी परेका छन् तर दुवै अस्पतालले उक्त सेवा सुरु गर्न सकेका छैनन् । ‘बिमितलाई औषधि उपलब्ध गराउन प्रयासरत छौं,’ बीपीका सहायक प्रवक्ता डा.चूडामणि पोखरेलले भने ।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमामा झमेला

एक वर्षअघि छाती र पेटमा समस्या देखिएपछि जुम्लाको गुठिचौर गाउँपालिका ४ का प्रायागराज उपाध्याय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे।...

स्वास्थ्य बिमामा झमेला

एक वर्षअघि छाती र पेटमा समस्या देखिएपछि जुम्लाको गुठिचौर गाउँपालिका ४ का प्रायागराज उपाध्याय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे।...

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी

काठमाडौं, फागुन २९। स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो । आम नेपालीहरूको स्वास्थ्य […]

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत सहभागी

गुल्मी – गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ। झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र  बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो। स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ […]

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

रेसुङ्गा – गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ। झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो। स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ […]

स्वास्थ्य बिमामा गाउँपालिकाको अनुदान

स्वास्थ्य बिमाका बारेमा नागरिकलाई अझैपनि राम्रो जानकारी छैन । बिमाबारे ज्ञान नहुँदा राज्यले दिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सय रुपैयाँका दरले वार्षिक १ लाख बराबरको स्वास्थ्य बिमा गराउँदै आएको छ ।वर्षमा ३५ सय तिर्न नसक्दा स्वास्थ्य उपचारमा लाखौ खर्च गर्न बाध्य भएका नागरिकलाई धनकुटाको […]

स्वास्थ्य बिमामा आकर्षण कति ? के-के छन् सुविधा ?

२ माघ, काठमाडौं । नेपालमा स्वास्थ्य बिमा कार्यक्रमले कानुनी मान्यता पाएको ६ वर्ष पुग्न लागेको छ । २०७२ चैत २५ गतेदेखि शुरु भएको यो कार्यक्रमलाई २०७४ सालमा बनेको स्वास्थ्य बिमा ऐनले थप व्यवस्थित गरेर सञ्चालनमा ल्याएको छ । कुनै पनि स्वास्थ्य समस्या आउँदा उपचारको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको यो […]

स्वास्थ्य बिमामा २४ हजार आवद्ध

म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।स्वास्थ्य बिमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुस १३ गतेदेखि लागु भएको स्वास्थ्य बिमामा सो संख्याले बिमा गरेको हुन् । सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीति अनुसार सुरु भएको स्वास्थ्य बिमा पछिल्लो समय प्रभावकारी […]

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

प्रकाश नेपाल इलाम । अहिले जिल्लामा एक लाख एघार हजार ६ सयले स्वास्थ्य बिमा गरेका छन । ६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने जिल्लाको प्रत्येक घर धुरीमा स्वास्थ्य बिमाको पुगेको देखिन्छ । कम खर्चमै विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको […]

चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने भएको छ। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमा गर्ने नगरवासीको कुल लागतमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिन लागेको हो।नगरवासीको स्वास्थ्यको ख्याल गरी  उक्त निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। उनले उक्त योजना बैशाख १ दिख लागु भएको जानकारी दिए।उक्त कार्यक्रममा समावेश हुन निवेदन पेश गर्दा परिवारका सबै सदस्यहरूको परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने छ।