स्वास्थ्य बिमामा गाउँपालिकाको अनुदान

स्वास्थ्य बिमाका बारेमा नागरिकलाई अझैपनि राम्रो जानकारी छैन । बिमाबारे ज्ञान नहुँदा राज्यले दिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सय रुपैयाँका दरले वार्षिक १ लाख बराबरको स्वास्थ्य बिमा गराउँदै आएको छ ।वर्षमा ३५ सय तिर्न नसक्दा स्वास्थ्य उपचारमा लाखौ खर्च गर्न बाध्य भएका नागरिकलाई धनकुटाको […]