चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलन घोषणा

संसद बाहिरका चारवटा कम्युनिस्ट पार्टीहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा  साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ । त्

सम्बन्धित सामग्री

एमसीसी अनुमोदनको विरोधमा ८ संगठनबाट आन्दोलन घोषणा

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । वाम पार्टीहरूले फागुन २० गते काठमाडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका छन् । मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै वामपार्टीहरूले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा […]

६ दल र दुई माेर्चा आज एमसिसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोचाले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ […] The post ६ दल र दुई माेर्चा आज एमसिसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गरियाे : नारायणकाजी श्रेष्ठ

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गरिएको बताउनुभएको छ ।  आइतबार नेकपा केन्द्रीय सङ्घर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरूको प्रस्तुतिलाई गलत ढङ्गले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई सङ्कीर्ण राजनीतिक स्वार्थका लागि उपयोग गरिएको बताउनुभएको हो । पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरूले सम्मान गर्ने उहाँको...

प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको छ।

प्रचण्ड–नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आज अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको श्रेष्ठले बताए। गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछ

अनेरास्ववियूद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका

प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

प्रचण्ड–नेपाल समूहद्वारा आन्दोलन घोषणा

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।काठमाण्डाैमा पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहले पर्सि २० गतेदेखि माघ २३ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । प्रचण्ड–नेपाल समूहले पर्सि २० गते पालिकास्तरमा र २५ गते वडास्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।यस्तै २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । प्रचण्ड–नेपाल समूह...