युट्युब हेरेरै उद्यमी

सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बन्नुभएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बन्नुभएका युवा …

सम्बन्धित सामग्री

बसन्त चौधरीसँग ‘मनका कुरा’: हरेक शुक्रबार प्रशारण हुने - NepaliPatra

काठमाडौँ । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनको उद्घोष गरेका छन् । सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ । ‘जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ, […]

युट्युब हेरेरै उद्यमी बनेका भुवन बेरोजगार युवाका लागि प्रेरणाका स्रोत

बझाङ- सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलत रूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर, त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बनेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युव...

युट्युब हेरेरै उद्यमी बनेका भुवन बेरोजगार युवाका लागि प्रेरणाका स्रोत

बझाङ- सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलत रूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर, त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बनेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युव...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर विभिन्न कार्यक्रम

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापीरूपमा मनाइन थालिएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ दिवस साताव्यापीरूपमा मनाउन थालिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरू सहभागी भई सरसफाइ, विचार गोष्ठीलगायतका रचनात्मक कार्यक्रम गरी दिवस मनाउन थालिएको जानकारी दिए । अहिलेसम्म गजल तथा सामाजिक परिवर्तनका लागि सामाजिक सञ्जालमा भिडियो (युट्युब तथा टिकटक) प्रतियोगिता सम्पन्न भएका छन् । आज

सबैभन्दा धनी किशोर, लाइसेन्स छैन तर छन् करोडौँका कार !

२२ पुस, काठमाडौं । यूएइको कानून अनुसार उनको कार चलाउन पाउने उमेर पुगिसकेको छैन र उनीसँग ड्राइभिङ लाइसेन्स पनि छैन । तर उनीसँग संसारका महंगा भन्दा महंगा कारहरु छन् । सायद संसारको सबैभन्दा धनी उद्यमी किशोर हुन् यिनी । सोसल मिडियामा उनी Money Kicks को नामले चिनिन्छन् । उनको यहीँ नामको युट्युब च्यानल छ जसमा […]

महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार मेला समापन

काठमाडौं (अस) । महिला उद्यमी महासंघले सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको पाँचौं संस्करण सम्पन्न भएको छ । कोरोना महामारीका कारण महासंघले गत भदौ ६ देखि २१ गतेसम्म आयोजना गरेको पाँचौं अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल व्यापार मेला सोमबार सम्पन्न भएको हो । महासंघले अनलाइन प्लाटर्फममा स्थान उपलब्ध गराउँदै यो वर्ष ‘सहकार्य गरौं, सफल बनौं’ नाराका साथ पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको हो । व्यापार मेलामा राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय महिला उद्यमीले भर्चुअल प्रविधिमार्फत आफ्ना उत्पादन बिक्रीमा राखेका थिए । मेला सञ्जाल निर्माण, सीप तथा ज्ञानको आदानप्रदान तथा उत्पादनलाई बढावा दिन सफल भएको दाबी महासंघको छ । काठमाडौंलगायत नेपालका विभिन्न महिला उद्यमी, जिल्ला संघमा आबद्घ महिला उद्यमीले सहभागिता जनाएको भर्चुअल व्यापार मेलामा महिला उद्यमीबाटै उत्पादित सामग्री प्रदर्शन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेताले भर्चुअल माध्यमबाटै खरिद तथा बिक्री गरेको महासंघले जनाएको छ । मेलामा  महिला उद्यमीका उत्पादन अनलाइन ई–पोर्टलमार्फत प्रदर्शन गरिएको थियो भने वीनबिज साइटबाट बिक्री गरिएको थियो ।  महिला उद्यमीका उत्पादन सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा युट्युब र इमेलमार्फत पनि प्रचार गरिएको थियो । भर्चुअल व्यापार मेलामा सात वटै प्रदेशको प्रतिनिधित्व गर्दै २४ विभिन्न जिल्लाका महिला उद्यमीद्धारा उत्पादित ११३० वटा सामाग्रीलाई विभिन्न ४ समूहमा विभाजन गरी प्रदर्शनीमा राखिएको थियो । भर्चुअल मेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल १ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको महासंघले जनाएको छ ।