अन्तर्राष्ट्रिय युवा दिवसको अवसर विभिन्न कार्यक्रम

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापीरूपमा मनाइन थालिएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ दिवस साताव्यापीरूपमा मनाउन थालिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरू सहभागी भई सरसफाइ, विचार गोष्ठीलगायतका रचनात्मक कार्यक्रम गरी दिवस मनाउन थालिएको जानकारी दिए । अहिलेसम्म गजल तथा सामाजिक परिवर्तनका लागि सामाजिक सञ्जालमा भिडियो (युट्युब तथा टिकटक) प्रतियोगिता सम्पन्न भएका छन् । आज

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या

काठमाडौं । आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् । युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा […]

अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या

आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।