प्रेमिका आश्मासँग विवाह गर्दै अभिनेता संयम

काठमाडौं । अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी आज शुक्रबार विवाह बन्धनमा बाँधिने भएका छन् । करिब १० वर्षदेखिको लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् । विवाह समारोह हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ । आश्मा लिन संयम जन्ति लिएर दिउँसो हायात पुग्ने कार्यक्रम रहेको छ । संयम वरिष्ठ फिल्म […]

सम्बन्धित सामग्री

विवाह बन्धनमा बाँधिए आश्मा र संयम

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी विवाह बन्धनमा बाँधिएका छन् । बौद्धस्थित हायात रिजेन्सीमा यी दुईको विवाह समारोह आयोजना भइरहेको छ । संयम र आश्माले करिब १० वर्षको प्रेमलाई विवाहमा परिणत गरेका छन् ।दुबै तर्फका आफन्त र केही कलाकारसहित विवाहमा करिब २ सय जना पाहुना छन् ।सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभास, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पनि ‘आभाष’ र &lsquo

मंसिर १६ विवाह गर्दै संयम र आश्मा

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी विवाह बन्धनमा बाँधिने भएका छन् । करिब १० वर्षको प्रेम दुबैले विवाहमा परिणत गर्न लागेका हुन् । दुबैको विवाह समारोह यही मंसिर १६ गते हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ । विवाहको निम्तो कार्ड दुवै तर्फका आफन्त तथा साथीभाई माझ पुगिसकेको छ । सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पन