जर्जिन्हो बने युरोपका उत्कृष्ट खेलाडी

काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले युइएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एनगोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनलाई उछिन्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् । यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितिन् । युइएफए प्रेसिडेन्टल […]

सम्बन्धित सामग्री

यूईएफए अवार्ड : जर्जिन्हो युरोपको उत्कृष्ट खेलाडी

११ भदौ, काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले यूईएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एन गोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनालाई पछि पार्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् । यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले […]

सफलता दोहोर्‍याउने लक्ष्यमा जर्जिन्हो

‘धेरै उत्कृष्ट खेलाडी छन्,जो यस पटक बालन डी’अर को दाबेदार छन् तर एकै वर्ष च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनसिप २०२० को उपाधि विजेता भएका कारण जर्जिन्हो बलिया दाबेदार हुन्,’...