सफलता दोहोर्‍याउने लक्ष्यमा जर्जिन्हो

‘धेरै उत्कृष्ट खेलाडी छन्,जो यस पटक बालन डी’अर को दाबेदार छन् तर एकै वर्ष च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनसिप २०२० को उपाधि विजेता भएका कारण जर्जिन्हो बलिया दाबेदार हुन्,’...

सम्बन्धित सामग्री

सफलता दोहोर्‍याउने लक्ष्यमा जर्जिन्हो

एकै सिजन च्याम्पियन्स लिग र युरो कप २०२० जित्ने जर्जिन्हो ११ औं खेलाडी हुन्। ब्राजिलको समुद्री किरानाबाट फुटबल यात्रा सुरुआत गरेका जर्जिन्होले वेम्बलीमा पाएको जितले उनको चर्चालाई थप उचाइमा पुर्‍याएको छ। गत साता उनले आफ्नो उपाधिसंख्या थप गरेका छन्। चेल्सीले गत साता भिल्लारियाललाई हराउँदै सुपर कपको उपाधि जितेको थियो।