यूईएफए अवार्ड : जर्जिन्हो युरोपको उत्कृष्ट खेलाडी

११ भदौ, काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले यूईएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एन गोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनालाई पछि पार्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् । यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले […]