आज पहाडी भेगमा वर्षा, मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं, वैशाख १५। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण आजपनि देशभरको मौसममा बदली कायमै रहने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले देशका पहाडी भेगमा मेघजर्गन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको […]

सम्बन्धित सामग्री

आज राति देशभर वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौं, १० असार। आजराति पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशमा हावाहुरीको समेत सम्भावना छ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

यस्तो छ आजको मौसम, हल्कादेखि मध्यम वर्षा

काठमाडौं : सोमबार देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एकदुई स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मध्याह्नपछि अन्य स्थानमा पनि पानी पर्ने प्रणाली सक्रिय रहने विभागका मौसमविद् विनु महर्जनले जानकारी दिइन्। उनका अनुसार दिउँसो मधेश प्रदेशमा बढी हावाहुरीको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको  मौसम पूर्वानुम

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव : मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको […]

यी प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थान बिहीबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी पहाडी भूभागका १/ २ स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिक

पहाडी भू-भागमा पानी पर्ने र तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आइतवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली…

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।...

यी चार प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं : चारवटा प्रदेशमा शुक्रबार वर्षाको सम्भावना छ। दिउँसो कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै राति कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रही मौसम सामान्यतया सफा रहनेछ। आज बिहान देशका पहाडी भ

मंगलबार हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावा हुरीसमेत सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागले प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।राति प्रदेश- १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश-१ र गण्डकी प्रद

आजको मौसम : केही ठाउँमा मौसम बदली‚ पहाडी भेगमा पानी पर्ने

काठमाडौं : स्थानीय, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायु मण्डलीय न्युन चापीय प्रणालीको असरले मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यिनै प्रणालीको कारण दिउँसो प्रदेश १ को पहाडी भेगका केही स्थानमा पानी पर्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका पश्चिमी, मध्य पहाडी तथा तराईका विभिन्न स्थानहरुमा लागेको तुँवालो कायमै रहनेछ। आज पनि ठूलो वर्षा र हावाहुरीको सम्भावना न्युन रहेकाले तत्काल तुँवालो नहट्ने जनाइएको छ।काठमाडौं उपत्यकाको