पहाडी भू-भागमा पानी पर्ने र तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आइतवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली…