राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन, प्रधानमन्त्रीले पनि लगाउनु भएन

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।    उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ ।  यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।   प्रधानमन्त्रीका भाइ प्रेमबहादुर द...

सम्बन्धित सामग्री

यो काम गर्ने अन्तिम अवसर हो, अब पनि प्रगति भएन भन्ने छुट छैनः प्रधानमन्त्री

'यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक अवसर लिऔँ । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन । राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं,' प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले सोधे- कित्ताकाट खोल्ने मन्त्रिपरिषद्को निर्णय किन लागु भएन ?

२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कित्ताकाट खोल्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्न आयोजित कार्यक्रममा उनले कित्ताकाटको निर्णयको उदाहरण दिँदै क्याबिनेट बैठकको निर्णय लागु हुन नसक्ने अनौठो स्थिति देखा परेको बताएका छन् । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै ५ वैशाखमा सरकारकी प्रवक्ता सञ्चार तथा […]

निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्छः सुवाष नेम्वाङ

'अहिलेको संसदीय चुनावमा, मंसीर ४ गतेको चुनावमा प्रधानमन्त्रीले त सरकार खर्च नगर्नुस्, त्यो राम्रो हुन्छ। तर, प्रधानमन्त्रीले त डिफन्स गरेर हिँडनु पर्छ आफ्नो सरकारको। अनि, त्यो प्रधानमन्त्रीले प्रचारप्रचार गर्न नपाउने? भनेको त यो संसदीय मूल्य र मान्यता अनु...

प्रधानमन्त्रीले अमेरिकी दबाब थेग्न सकेनन् : झलनाथ खनाल

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकाको दबाब झेल्न नसकेर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसिसी पेश गरेको बताएका छन्। उनले बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले अमेरिकी दबाब झेल्न नसकेको बताएका हुन्।खनालले भने, ‘गठबन्धन बन्नुअघि पनि र गठबन्धनका वेलामा पनि हामीबीच यसबारे विवाद थियो। सरकार बनिसकेपछि बाहिरबाट पनि अलि बढी दबाब आयो। त्यो दबाब सम्भवतः हाम्रो प्रधानमन्त्रीले खेप्न सक्नु भएन।'&nbs

ओलीको प्रश्नः प्रचण्डजी पावर देखाउनुस्, किन देखाउनु हुन्न?

‘पहिला त प्रधानमन्त्रीले काम गर्न दिनु भएन भन्नुभएको थियो, अहिले त तपाईँहरु सरकारमा हुनुहुन्छ, पावर देखाउनुस्, किन देखाउनुहुन्न पावर? किन समाधान गर्नु हुन्न द्वन्द्वपीडितका समस्याहरु?’, अध्यक्ष ओलीले भने।...

राष्ट्रपतिलाई अनावश्यक विवादमा तानियो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल भएको बताएका छन्। प्रधानमन्त्री ओलीले भने, ‘संविधानअनुसार प्रधानमन्त्रीले सिफारिस गरेको कुरा राष्ट्रपतिले गर्नुपर्छ। अनि राष्ट्रपतिको विरोध किन? यो गणतन्त्रविरुद्धको खेल हो। गणतान्त्रिक संस्था, गणतन्त्रको सर्वोच्च संस्था हो राष्ट्रपति। गणतन्त्रको प्रतिक हो राष्ट्रपति हो। राष्ट्रपतिका सीमा र काम कर्तव्य त बुझ्नुपर्यो नि। आफ्नो पार्टीको भएन वा आफ्नो स्वार्थअनुरुप भएन भनेर विरोध गर्ने?’

राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल भएको बताएका छन्। प्रधानमन्त्री ओलीले भने, ‘संविधानअनुसार प्रधानमन्त्रीले सिफारिस गरेको कुरा राष्ट्रपतिले गर्नुपर्छ। अनि राष्ट्रपतिको विरोध किन? यो गणतन्त्रविरुद्धको खेल हो। गणतान्त्रिक संस्था, गणतन्त्रको सर्वोच्च संस्था हो राष्ट्रपति। गणतन्त्रको प्रतिक हो राष्ट्रपति हो। राष्ट्रपतिका सीमा र काम कर्तव्य त बुझ्नुपर्यो नि। आफ्नो पार्टीको भएन वा आफ्नो स्वार्थअनुरुप भएन भनेर विरोध गर्ने?’

माओवादी नभएपनि देश चल्छः प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । बैठकमा माओवादीलाई खबर गरिएपनि नआएको बताउँदै उनले भने, ‘उहाँहरु किन आउनु भएन त्यो थाहा भएन, उहाँहरु नहुँदा पनि देशचाहिँ चल्छ ।’माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शुक्रबार प्रधानमन्त्रीले फोन गरेको कुरा बाहिर आउने तर खबर नै गरिएन भन्नु अमिल्द

बहुमतको सरकार र नेपालको आर्थिक समृद्धिको सपना

उनले जुन टिम छनोट गरेर अगाडि बढे, त्यो त्यागेर अर्को टिम बनाउन सक्ने अवस्था पनि भएन र आँट पनि गरेनन् । नेपालको इतिहासमै सबैभन्दा बलियो एवं करिब दुईतिहाइ बहुमतप्राप्त केपी शर्मा ओलीको सरकार यतिखेर आफैं अल्पमतमा परेको छ । प्रधानमन्त्रीले संसद् विघटन गरेपश्चात् नेपाल एक प्रकारको अस्थिरताको माहौलमा परेको छ । यस्ता घटनाको पछाडि नेपालमा […]