एमालेले भन्यो- सरकारले सुरक्षा दिन नसके प्रचण्ड र गृहमन्त्रीको बाटो हेरेर बस्दैनौँ

'केपी ओलीमाथिको आक्रमण यो के हो ? के को संकेत हो ? प्रधानमन्त्रीले भन्नुपर्‍यो,' भट्टराईले भने, 'संसदमार्फत आम जनतालाई आस्वस्त गर्नुपर्‍यो । भएन भने प्रचण्डको बाटो हेरेर बस्दैनौँ नि हामी, गृहमन्त्रीको बाटो हेरेर बस्दैनौँ हामी ।'