कांग्रेस दोलखाको सभापतिका लागि चार जना प्रतिस्पर्धामा

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशन आजदेखि चरिकोटमा सुरु भएको छ । कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाको सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर आजदेखि जिल्ला अधिवेशन सुरु गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो । दोलखामा रहेको सात गाउँपालिका र दुई […]

सम्बन्धित सामग्री

धनुषा काँग्रेस : सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार हुने निर्वाचनमा सभापति पदका लागि संस्थापन पक्षबाट एक जना र संस्थापन इतर पक्षबाट २ जना आकांक्षी उम्मेदवार देखिएका छन् । संस्थापन पक्षबाट सभापति पदमा सन्तोष यादवले उम्मेदवारी दिएका छन् भने संस्थापन इतर पक्षबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख समेत रहेका योगेन्द्र पंजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादव भिड्दैछन् । पंजियार विमलेन्द्र निधि गुटका हुन् भने प्रसैला शेखर कोइराला गु

कांग्रेस बाँके सभापतिका लागि पुनः मतदान हुने

नेपालगञ्ज– नेपाली कांग्रेस, बाँकेको सभापतिका लागि पुनः मतदान हुने भएको छ। सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार मतदान हुने भएको हो। जिल्ला निर्वाचन परिचालन समिति, बाँकेका अनुसार बिहीबार खसेको एक हजार ४५ मतमध्ये नारायणप्रसाद गौडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र […]

काँग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने, बमको सम्भावना धेरै

काठमाडौँ । नेपाली काँग्रेस कैलालीको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । काँग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत सोमबार(आज) भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको हो । मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक […]

काँग्रेसको जिल्ला अधिवेशन : बाँकेमा सभापतिका लागि ३ जना मैदानमा

लुम्बिनी प्रदेशको बाँके जिल्लामा नेपाली काँग्रेसको नेतृत्व छान्न रस्साकस्सी सुरु भएको छ । १५ गते हुने जिल्लाको १४ औँ अधिवेशनमा सभापतिका लागि आधा दर्जन आकाङ्क्षीको नाम चर्चामा रहे पनि अन्तिममा ३  जना निर्वाचनको मैदानमा उत्रने भएका छन् ।बाँके जिल्ला नेतृत्वका लागि संस्थापन समूहबाटै दुई जना उम्मेदवार देखिएका छन् भने इतर समूहबाट एक जनाले उम्मेदवारी दिएका छन् । त्यसो त, बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका थिए । इतर समूहबाट नारायणप्रसाद गौडेल तथा संस्थापन समूहबाट सुरेन्द्रबहादुर हमाल

सभापतिका उम्मेदवार निधिले गरे मतदान (फोटोफिचर)

काठमाडौं, २७ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि सोमबार मतदान भइरहेको छ । यसक्रममा सभापतिका उम्मेदवार बिमलेन्द्र निधि मतदान गरेर निस्किएका छन् । निधीसँगै अन्य ४ जना सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसिरहेका छन् । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न […]

बागलुङमा कांग्रेस सभापतिका लागि पुन: मतदान हुँदै

पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागलुङ जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत नपुग्दा पुन: मतदान हुने भएको छ। शनिबार भएको निर्वाचनमा सभापति पदका लागि तीन जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्। तीन उम्मेद्वार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि आज पुन मतदान हुँदैछ। शनिबार…

कांग्रेस दाङ : सभापतिका लागि चारजनाको उम्मेद्वारी

नेपाली कांग्रेस  दाङको नेतृत्वका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार जिल्ला सभापतिका लागि  शेरबहादुर देउवा पक्षबाट तीन जना र रामचन्द्र पौडेल  पक्षबाट एक जनाले उम्मेदवारी दिएका हुन्...

काँग्रेस संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल

नेपाली काँग्रेसको संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल सुरु भएको छ । शुक्रबार अपराह्न चार बजेबाट बत्तिसपुतलीस्थित अनुपम फुडल्याडमा इतर पक्षका सभापतिका आकांक्षीहरुबीच छलफल चलिरहेको छ। । छलफलमा सभापतिका ८ जना आकांक्षी सहभागी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, नेताहरु, डा.शेखर कोइराला र सुजाता कोइरालाबीच छलफल चलिरहेको छपौडेल पक्षबाट सभापतिमा दाबी गरिरहेका य

पौडेल समूहका ७ जना सभापतिका आकाङ्क्षीबीच साझा उम्मेदवारको खोजी

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिका आकाङ्क्षीबीच छलफल हुने भएको छ । शुक्रवार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकाङ्क्षीहरूबीच छलफल हुन लागेको हो । १३ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी अर्जुननरसिंह केसीको अग्रसरतामा पौडेल पक्षका सभापतिका ८ जना आकाङ्क्षीबीच छलफल हुन लागेको बुझिएको छ ।छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, ने

काँग्रेस सभापतिका आकांक्षीहरुको उमेर कति

काठमाडौं, ८ असार । नेपाली काँग्रेसभित्र ८ जना सभापतिका मुख्य दाबेदार देखिएका छन् । जसमध्ये कतिपयले सभापतिका दोबदार ७० कटिसकेका छन् । नेपालीहरुको सरदर आयुभन्दा माथिको उमेर भइसकेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता नै अहिले पनि सभापतिका मुख्य दाबेदार हुन् । तर, उनीहरुबाट तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेहरु पनि देखिएका छन् । […]