कांग्रेस स्थानीय तह अधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन

काठमाडौँ– नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । देशका ६४ जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन गर्ने भनिए पनि ९ वटा जिल्लामा भने अधिवेशन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए। उनले खबरहबसँग भने, ‘हिजे ६४ जिल्लामा अधिवेशन गर्ने कुरा थियो, तर ९ वटा जिल्लामा अधिवेशनको मिति सारिएको छ […]

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : सर्लाहीमा चौथोपटक नयाँ निर्वाचन अधिकृत खटाइयो

सर्लाही : नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन चौथोपटक पुनः अर्का निर्वाचन अधिकृत खटाइएको छ। यसअघि तेस्रोपटक खटाइएका निर्वाचन अधिकृत भरत राउत पनि अधिवेशन गराउन नसक्ने भन्दै काठमाडौं फर्किएपछि केन्द्रीय निर्वाचन समितिले अरुणकुमार ज्ञवालीलाई सर्लाहीको नयाँ निर्वाचन अधिकृतको रूपमा खटाएको हो।सर्लाही हजरिया घर भएका यसअघिका निर्वाचन अधिकृत राउत जसभन्दा अपजस धेरै खेपेको र दुई गुटका नेताहरूबीचको टकरावले अधिवेशन गराउनै अप्ठेरो परेको भन्दै बिहीबार दिउँसो अचानक काठमाडौं फर्किएका छन्।बारा घर भएका अहिलेका

अन्योलमा कांग्रेस चितवनको अधिवेशन, निर्वाचन अधिकृतले दिए राजीनामा

कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो ।

कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृतले किन दिए राजीनामा?

नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

कांग्रेस महाधिवेशन : काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

नेपाली कांग्रेस काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ ।

कांग्रेस महाधिवेशन : आज निर्वाचन क्षेत्रमा अधिवेशन

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । एक सय ४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार ६० जिल्लामा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । कांग्रेसको वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । जिल्ला अधिवेशन गर्ने कार्यतालिका आउँदो १० गते तोकिएको छ । क्रियाशील विवादका कारण अधिवेशन अनिश्चित बनेको रसुवा र सर्लाही  दुई जिल्लामध्ये रसुवा...

धनकुटा कांग्रेस अधिवेशन : यी हुन् जिल्ला र प्रदेश निर्वाचन क्षेत्रका आकांक्षी

धनकुटा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार प्रदेश निर्वाचन क्षेत्र र सोमबार जिल्ला अधिवेशन हुँदै छ। अधिवेशन मिति नजिकिएसँगै आकांक्षीले भेटघाट, भेला र बैठकलाई तीव्रता दिएका छन्।कांग्रेस धनकुटाले शुक्रबार प्रदेश निर्वाचन क्षेत्र ‘ख’को, प्रदेश निर्वाचन क्षेत्र ‘क’ आइतबार र जिल्लाको अधिवेशन सोमबार गर्ने तयारी गरेको कांग्रेस धनकुटा सचिव विजयसन्तोषी राईले बताए।प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनबाट एउटै प्रतिनिधि आउनुपर्ने भएकाले प्रदेश निर्वाचन क्षेत्र &l

कांग्रेस काठमाडौंको पालिका अधिवेशन आज

नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको...

कांग्रेस काभ्रेका निर्वाचन अधिकृत बेपत्ता, अधिवेशन स्थगित !

काठमाडौं : नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिनासूचना बेपत्ता भएको सो पार्टीले जनाएको छ।नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिनासूचना बेपत्ता भएको बताएका छन्।आचार्यले सामाजिक स‌ञ्जालमा लेखेका छन्, ‘मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधिसमेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएक