कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्गो नलाग्दा १३ जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । विवाद रहेका जिल्लामा कार्यदलले निरन्तर छलफल गरिरहेको र एक/दुई दिनमै टुङ्गोमा पुग्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । आज विभिन्न ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार काठमाण्डौ, काभ्रे, मोरङ, बर्दिया, सिन्धुपाल्चोक, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुन लागेको हो । प्रदेश-२ का आठ जिल्...

सम्बन्धित सामग्री

नेपाली कांग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

काठमाडौं । चाडबाडका कारण बीचमा रोकिएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया आजदेखि पुनः शुरु हुने भएको छ। दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि पुनः सुरु गर्न लागिएको हो। कांग्रेसले ६४ जिल्लामा यसअघि नै अधिवेशन प्रक्रिया शुरु गरेको थियो। जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँ, नगरपालिका अधिवेशन […] The post नेपाली कांग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेतृत्वबाटै कांग्रेस समाप्त हुने खेल भइरहेको छ : डा. कोइराला

आगामी मंसिरमा नेपाली कांग्रेसको महाधिवेशन सम्भव नरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।नेपाली कांग्रेसको महाधिवेशन अघि आम निर्वाचन पनि सम्भव नरहेको उनले दाबी गरे । महाधिवेशन नहुने भएर सभापतिका लागि उम्मेदवारीको घोषणा नभएको कोइरालाले बताए । “अधिवेशन र निर्वाचन हुन हामीले प्रेसर गर्ने हो । तर १३ वटा जिल्लामा वडा अधिवेशन […]

कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत

कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि शुरू हुन सकेको छैन ।तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्लामध्ये १३ वटामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालप्रसाद घिमिरेले जानकारी दिएका छन् । १३ मध्ये गोरखामा दुई निर्वाचन क्षेत्र भएकाले १४ वटा निर्वाचन क्षे

कांग्रेसको महाधिवेशन प्रभावित हुने सम्भावना बढ्दै

न्युज अफ नेपाल, काठमाडौं । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली काग्रेसको १४ औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गते देखि १३ गते सम्म महाधिवेशन गर्ने तयारी गरेको काग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि शुरु हुन सकेको छैन । तल्लो तहको अधिवेशन प्रारम्भ भएको […]

साँच्चै मंसिरमै हुन्छ कांग्रेसको महाधिवेशन !

सत्तारूढ दल नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको प्रक्रिया आरम्भ भएको छ तर निर्धारित मिति आगामी मंसिर ९–१३ मा महाधिवेशन सम्पन्न हुने सुनिश्चित वातावरण बनेको छैन । क्रियाशील सदस्यताको अन्तिम टुङ्गो र र वडा अधिवेशन महाधिवेशनको फलामे ढोका मानिन्छ । यो आलेख तयार हुँदासम्म यी दुई वटा ढोका पार हुन बाँकी नै छ । छपन्न वटा जिल्लामा […]

नेपाली कांग्रेसको महाधिवेशन : मकवानपुरमा १०२ वटा वडामै अधिवेशन सम्पन्न

हेटौंडा : मकवानपुरको १०२ वटै वडामै नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि भएको अधिवेशनमा केही वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएपनि केही वडामा भने आइतवार निर्वाचन भएको थियो। १३ वटा वडामा निर्वाचनबाट र बाँकी ८९ वडामा सर्वसम्मतले वडा कार्य समिति र…

२१ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद किन मिलेन ?

काठमाडौं । कांग्रेसको महाधिवेशन अन्तरगत ४१ जिल्लाका स्थानीय तहका वडाको अधिवेशन सकिएर परिणाम सार्वजनिक भइरहेको छ । बाँकी ११ जिल्लामा आज वडा अधिवेशन भइरहेको छ । अन्य चार जिल्ला पनि वडा अधिवेशनकै गृहकार्यमा जुटिरहेका छन् । तर, २१ वटा जिल्लामा भने क्रियाशील सदस्यताको टुंगो लाग्नै सकेको छैन ।   क्रियाशील सदस्यतालाई विधिमा...

कांग्रेस वडा अधिवेशन आजबाट, कति जिल्लामा हुने छैन यकिन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदैछ। कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आज वडाबाट अधिवेशन शुरु हुन लागेको हो। कांग्रेसले एकैसाथ आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन गर्ने प्रयास गरे पनि त्यो सम्भव भने हुन सकेन। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रले ५६ जिल्लाको क्रियाशील सार्वजनिक…

कांग्रेस महाधिवेशनका लागि ३५ दिन बाँकी, कोरोनाको ग्राफ बढे भदौ १६ बाट पर सर्ने

१४ औं महाधिवेशनका लागि ३५ दिनको समय बाँकी रहँदा नेपाली कांग्रेसको महाधिवेशन सर्ने देखिएको छ । तर, सभापति शेरबहादुर देउवालगायत नेताहरूले तोकिएको मितिमै महाधिवेशन गर्ने बताएका छन् ।  साउन १२ गते हुनुपर्ने वडा अधिवेशन प्रभावित भएसँगै भदौ १६ को महाधिवेशन प्रभावित हुने संकेत देखिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमणको ग्राफ हेरेर महाधिवेशन केही पर सर्न सक्ने बताए ।  ‘भदौ १६ गतेका लागि ३५ दिनको समय बाँकी छ, महाधिवेशनको तयारी र कोरोना संक्रमणको ग्राफ हेरेर जिम्मेवार पार्टीले...

कांग्रेसको महाधिवेशन कार्यतालिका पारित

असार ४, काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राख्नुभएको महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको हो । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुने छ भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि […]