महिला लिग : चन्द्रपुर र चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । लिग अन्तर्गत हिजोको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिसलाई २-१ गोल अन्तरले हरायो। दोस्रो खेलमा विराटनगर महानगरपालिकाले  वालिङ नगरपालिकालाई १-० गाेल अन्तरले हरायो । राष्ट्रिय महिला लिगमा विभागीय टोली एपीएफ क्लब, उपाधि हात पार्नबाट ...

सम्बन्धित सामग्री

महिला लिगमा चन्द्रपुर र चौदण्डगढी भिड्दै

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्दै छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे सुरु हुनेछ। खेलमा चौदण्डीगढी प्रतियोगिमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। प्रतियोगितामा १० खेल खेलेको चौदण्डीगढीले सबै खेलमा पराजय ब्यहोरेको छ। त्यस्तै चन्द्रपुर आफ्नो तेस्रो जितको खोजीमा हुनेछ।…

सविताकाे ह्याट्रिकमा चन्द्रपुरले चाैदण्डीगढीलाई ७–१ ले हरायाे

काठमाण्डाै – चन्द्रपुर नगरपालिका रौतहटले राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ ।  ललितपुरमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराएको हो ।   चन्द्रपुरको जितमा सविता राना मगरले ह्या...

राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिका विजयी

चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।चन्द्रपुरको जितमा सविता राना...

महिला लिग : चौदण्डीगढी र चन्द्रपुर खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच खेल हुने भएको छ ।  चौदण्डी र चन्द्रपुरबीचको खेल अपराह्न २ बजेबाट एन्फा मैदान सातदोबाटोमा हुनेछ । आजकाे खेलमा दुवै टिम पहिलाे जितकाे खाेजीमा रहने छन् ।  पहिलाे खेलमा चाै...