सविताकाे ह्याट्रिकमा चन्द्रपुरले चाैदण्डीगढीलाई ७–१ ले हरायाे

काठमाण्डाै – चन्द्रपुर नगरपालिका रौतहटले राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ ।  ललितपुरमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराएको हो ।   चन्द्रपुरको जितमा सविता राना मगरले ह्या...