महिला लिगमा चन्द्रपुर र चौदण्डगढी भिड्दै

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्दै छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे सुरु हुनेछ। खेलमा चौदण्डीगढी प्रतियोगिमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। प्रतियोगितामा १० खेल खेलेको चौदण्डीगढीले सबै खेलमा पराजय ब्यहोरेको छ। त्यस्तै चन्द्रपुर आफ्नो तेस्रो जितको खोजीमा हुनेछ।…

सम्बन्धित सामग्री

सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाद्वारा प्रभातफेरी

ग्लोबल मनी वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडको चन्द्रपुर शाखाले प्रभातफेरी कार्यक्रम गरेको छ। ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’ भन्ने नारासहित सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा चन्द्रपुर शाखाले...

चन्द्रपुर नगरपालिकाले दियो चुरे दोहनको अनुमति

चुरेको फेंदीबाट बग्ने चाँदी नदीमा चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएको छ। चन्द्रपुर नगरपालिकाले अवैध रुपमा चुरे क्षेत्र दोहनको अनुमति दिएपछि सर्वत्र आलोचना हुन थालेको छ।...

राष्ट्रिय महिला टिमका आठ खेलाडीलाई चन्द्रपुर नगरपालिकाकाे सम्मान

रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट खेल्ने आफ्नो नगरपालिकाभित्रका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।...

राष्ट्रिय महिला टिमका आठ खेलाडीलाई चन्द्रपुर नगरपालिकाकाे सम्मान

रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट खेल्ने आफ्नो नगरपालिकाभित्रका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।...

चन्द्रपुर मेयर गोल्डकपको उपाधि विरगञ्जलाई

महोत्तरीको बेङ्खडी युवा क्लबलाई फाइनलमा ३–० ले पराजित गर्दै पर्साको विरगञ्ज युनाइटेडले चन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि जितेको छ ।...

चन्द्रपुर मेयर गोल्डकपको उपाधि विरगञ्जलाई

महोत्तरीको बेङ्खडी युवा क्लबलाई फाइनलमा ३–० ले पराजित गर्दै पर्साको विरगञ्ज युनाइटेडले चन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि जितेको छ ।...

सञ्चारकर्मी पटेलमाथि चन्द्रपुर अस्पतालका सञ्चालकद्वारा दुर्व्यवहार

काठमाडौं : रौतहटका क्रियाशील पत्रकार एवं थाहाखबरका जिल्ला सम्वाददाता रुपेन्द्र पटेलमाथि चन्द्रपुर अस्पतालका सञ्चालकद्वारा गरिएको दुर्व्यवहारको सर्वत्र आलोचना र भर्त्सना गरिएको छ।चन्द्रपुर अस्पताल प्रालि रौतहटका सञ्चालक डा सुभाष चौधरीले पत्रकार पटेललाई समाचार प्रकाशन भएको विषयलाई लिएर दुर्व्यवहार गरेका हुन्। गत भदौ २० मा 'बालकको मृत्युपछि चन्द्रपुर अस्पतालमा तोडफोड शीर्षक'को समाचार थाहाखबरमा प्रकाशित भएको विषयलाई लिएर अस्पताल सञ्चालकले पत्रकार पटेललाई धम्क्याएका ह

रौतहटको चन्द्रपुर १ मा कांग्रेसले जित्यो वडाध्यक्ष

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले जितको सुरुवात गरेको छ। नेपाली काग्रेसले चन्द्रपुर १ का खाता खोल्दै विजयी सुरुवात गरेको हो। चन्द्रपुर नगरपालिका वडानं १ को मतगणना हुँदा नेपाली कांग्रेसका वडा...

वालिङसँग ३–० ले हार्‍याे चन्द्रपुर

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई ती–शून्य गोलले हराएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र र विदेशी खेलाडी मिथो रुथले एक/एक गोल गरे । जीतसँगै वालिङले १२ खेलमा १७ अङ्क जोडेको छ । चन्द्रपुर ९ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि भने एपीएफले जितिसकेको छ ।

महिला लिगमा वालिङ र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा छ । चन्द्रपुर ९ अंक जोडेर छैठौं स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफले जितिसकेको छ । हिजो खेलमा त्रिभुवन आर्मी र पुलिस क्लबले बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको थियो ।